Back to all sets

Science & Technology — Set 7

10 Questions with Answers & Explanations

Set 7 of 12

1

जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. दुरदर्शक यन्त्र

Group B

1. मार्कोनी

Group A

b. रेडियो

Group B

2. लुईस ब्रेल

Group A

c. ब्रेल लिपी

Group B

3. ग्यालिलियो ग्यालिलि

Group A

d. टेलिफोन

Group B

4. एलेक्जेन्डर ग्राहम बेल

2

तल दिईएका भनाइका सम्बन्धमा विचार गर्नुहोस् :

Statements

१. दाँत माझ्ने टुथब्रसको आविस्कार चीनमा भएको हो ।

२. संसारको सबैभन्दा सानो फुल "Duck weed" लाई मानिन्छ ।

३. पहिलो इन्टरनेट वेबसाइट सन् १९६५ मा प्रयोगमा ल्याइएको हो ।

3

तल दिइएका मध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

4

समूह I र समूह II बीच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. Bird Fleau

Group B

1. Vibrio cholera

Group A

b. Swine Fleau

Group B

2. H5N1 Virus

Group A

c. Cholera

Group B

3. Bordertella Pertusis

Group A

d. Whooping cough

Group B

4. H1N1 Virus

5

प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङको निधन कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

6

गलगाँड (Goetre) के को कमीले लाग्ने रोग हो ?

Options

Select an option above to reveal the answer.

7

क्यान्सरको बारेमा अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?

Options

Select an option above to reveal the answer.

8

समूह १ (तत्व) र समूह २ (मानव शरिरमा काम) मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. आयोडिन

Group B

1. मांसपेशी संकुचन

Group A

b. आइरन

Group B

2. थाइरोक्सीनको बनावट

Group A

c. क्याल्सीयम

Group B

3. रगतमा हेमोग्लोविनको बनावट

9

विचार गर्नुहोस्।

Statements

अ) Principia - सर आइ ज्याक न्युटन

आ) The Origion of Species - चार्ल्स डार्बिन

इ) The Starry Massenger - जोन डाल्टन

ई) The Grand Design - स्टेफेन हकिन्स

10

विमानमा जडित ब्ल्याक बक्स (Black Box) को रङ वास्तवमा कस्तो हुन्छ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →