Back to all sets

Science & Technology — Set 6

10 Questions with Answers & Explanations

Set 6 of 12

1

Hemovore .......... प्राणीहरूको समूह हो । यो समूहको एउटा उदाहरण .......... हो ।

Options

Select an option above to reveal the answer.

2

निम्न लिखितमध्ये कुन ठीक हो/हुन् :

Statements

1. DNA क्रोमोजोममा पाइन्छ, यसमा दुई ओटा त्यान्द्रा हुन्छन् ।

2. RNA साइटोप्लाज्मामा पाइन्छ, यसमा एउटा मात्र त्यान्द्रा हुन्छ ।

3

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०८२ माघसम्म इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या कति रहेको छ ?

Options

Select an option above to reveal the answer.

4

नेपाली वैज्ञानिक अभयराज शाक्यका सम्बन्धमा तलका भनाईहरू विचार गर्नुहोस् :

Statements

१. कान्तिपुरका राजा रत्न मल्लको शासनकालमा तामाको पैसा बनाउने काम गरेका थिए ।

२. वि.सं. १६०१ मा पाटनको महावौद्ध मन्दिर विभिन्न प्रकारको माटो प्रयोग गरेर बनाएका थिए ।

5

Theory of Natural Selection मा प्राणीले बाँच्नका लागि कुन-कुन पक्षसँग संघर्ष गर्नुपर्छ भनी चार्ल्स डार्बिनले व्यक्त गरेका छन् ?

Options

Select an option above to reveal the answer.

6

समूह I र समूह II बिच जोडा मिलाउनुहोस्।

Match the Following

Group A

Acetic Acid

Group B

Vinegar

Group A

Citric Acid

Group B

Lemon

Group A

Tannic Acid

Group B

Tea

Group A

Uric Acid

Group B

Urine

7

विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

8

सञ्चार प्रविधिका क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्दै हालै कुन देशले विश्वकै पहिलो ‘प्रि–सिक्सजी’ परीक्षण नेटवर्क सञ्चालनमा ल्याएको छ?

Options

Select an option above to reveal the answer.

9

Vitamin E का सम्बन्धमा तलका भनाइहरू विचार गर्नुहोस् ।

Statements

१. यो प्राय: सबै खानामा पाइन्छ

२. यसको काम कोषहरूलाई क्षय हुन नदिनु हो (Antioxidant)

३. यो Vitamin सूर्यमुखी तेल, अण्डामा धेरै पाइन्छ ।

10

तलको कुन जोडी गलत छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →