Back to all sets

Science & Technology — Set 8

10 Questions with Answers & Explanations

Set 8 of 12

1

थर्मोमिटरका आविष्कारक को हुन् ?

Options

Select an option above to reveal the answer.

2

‘अनुशासनबिनाको प्रतिभा छरिएको ऊर्जा जस्तै हो’ भन्ने प्रसिद्ध भनाइ कुन व्यक्तित्वको हो ?

Options

Select an option above to reveal the answer.

3

इन्सुलिनको आविष्कारक को हुन् ?

Options

Select an option above to reveal the answer.

4

समूह I र समूह II मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् ?

Match the Following

Group A

a. कन्ट्याक्ट लेन्स

Group B

1. लुई पाश्चर

Group A

b. एक्सरे

Group B

2. फ्रेडरिक वेन्टिङ

Group A

c. एन्टिरेविज भ्याक्सिन

Group B

3. ए.ई. फिक

Group A

d. इन्सुलिन

Group B

4. विलियम रोयन्टजेन

5

खाली ठाउँमा उपयुक्त शब्दको छनोट गर्नुहोस् । (A) थर्मोमिटरका आविष्कारक ... हुन् । (B) साइकलका आविष्कारक ... हुन् ।

Options

Select an option above to reveal the answer.

6

मेण्डल्ले प्रतिपादन गरेका नियम तलकामध्ये कुन सही छ / छन् ?

Options

Select an option above to reveal the answer.

7

नेपाली चिकित्सा जगत्मा आधुनिक शल्यक्रिया र न्युरो सर्जरी सेवाको जग बसाल्ने विशिष्ट चिकित्सक प्राडा दिनेशनाथ गङ्गोलको निधन कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

8

Dry Ice भनेको के हो ?

Options

Select an option above to reveal the answer.

9

पहिलो Astronomical Telescope को निर्माण गर्ने वैज्ञानिक को हुन् ?

Options

Select an option above to reveal the answer.

10

आविष्कार र आविष्कारकको सम्बन्धमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. डी.डी.टी

Group B

1. डा. पावल मुलर

Group A

b. प्लेग रोग गराउने जीवाणु

Group B

2. किटाजाको

Group A

c. दादुराको खोप

Group B

3. लुई पाश्चर

Group A

d. रेविज भ्याक्सीन

Group B

4. एडवर्ड जेनर

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →