Back to all sets

Science & Technology — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 12

1

व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो?

Options

Select an option above to reveal the answer.

2

विभिन्न विषयहरू र तिनीहरूको अध्ययन क्षेत्रका सम्बन्धमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

१. फिजियोलोजी

Group B

क. प्राणी अंगको अध्ययन

Group A

२. प्याथोलोजी

Group B

ख. रोगको अध्ययन

Group A

३. सिस्मोलोजी

Group B

ग. भुइँचालोको अध्ययन

Group A

४. अर्थोपेडिक्स

Group B

घ. तन्तु एवं हड्डी रोगको अध्ययन

3

मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो?

Options

Select an option above to reveal the answer.

4

तलको कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

5

‘एआई इम्प्याक्ट समिट २०२६’ को आयोजना कहाँ गरियो ?

Options

Select an option above to reveal the answer.

6

भिटामिन डि को कमीले लाग्ने रोग कुन हो ?

Options

Select an option above to reveal the answer.

7

तलकामध्ये कुन नसर्ने रोग हो/हुन् ?

Options

Select an option above to reveal the answer.

8

वैज्ञानिक ग्यालिलियो ग्यालिलीका बारेमा तलका भनाइहरू विचार गर्नुहोस् :

Statements

अ) उनको जन्म इटलीको पिसा शहरमा भएको हो ।

आ) Little Balance नामक पुस्तक ग्यालिलियोले लेखेका हुन् ।

9

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ?

Options

Select an option above to reveal the answer.

10

चार्ल्स डार्बिनले प्रतिपादन गरेको सिद्धान्त तलका मध्ये कुन हो / हुन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →