Back to all sets

Science & Technology — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 12

1

एन्टिबायोटिक्सको विकल्पको रुपमा वैज्ञानिकहरुले विकास गरेको औषधिको नाम के हो ?

Options

Select an option above to reveal the answer.

2

निम्नलिखित कथनबारे विचार गर्नुहोस् : माथि उल्लेखित कथन कुन सही हो / हुन् ?

Statements

1. स्वाइन फ्लू प्रभावित क्षेत्रमा जो कोही स्वाइन फ्लुबाट प्रभावित हुने सम्भावना उत्तिकै हुन्छ ।

2. प्रतिजीवाणु औषधिहरुको स्वाइन फ्लुको प्राथमिक उपचारमा कुनै भुमिका हुँदैन ।

3. महामारी क्षेत्रमा भविष्यमा स्वाइन फ्लु फैलिनबाट रोक्नका लागि उक्त क्षेत्रमा भएका सुँगुरहरु मार्नुपर्छ ।

3

नाइट्रोजनको अभावले विरुवामा देखापर्ने मुख्य समस्या कुन हो ?

Options

Select an option above to reveal the answer.

4

फोनोग्राफका आविष्कारक को हुन् ?

Options

Select an option above to reveal the answer.

5

टाइफाइडको जीवाणु पत्ता लगाउने वैज्ञानिक को हुन् ?

Options

Select an option above to reveal the answer.

6

ध्वनीको चर्कोपना (loudness of sound) के मा निर्भर गर्दछ ?

Options

Select an option above to reveal the answer.

7

निम्न कथनहरुमध्ये सही/ गलत छुट्याउनुहोस् :

Statements

१. पेन्सीलिनको आविष्कार अलेक्जेण्डर फ्लेमिङ्ले गरेका हुन् ।

२. पास्चराइजेसन प्रविधि पत्ता लगाउने वैज्ञानिक लुई पास्चर हुन् ।

३. रेडियमको आविष्कार म्याडम क्युरीले गरेकी थिइन् ।

४. क्षयरोगबाट बच्न डि.पि.टि. खोपको प्रयोग गरिन्छ ।

8

DNA मा तलका मध्ये कुन नाइट्रोजन बेस हुँदैन ?

Options

Select an option above to reveal the answer.

9

तल दिएको प्रश्नमा भनाई र कारण प्रस्तुत गरिएको छ। तल उत्तरमा उल्लेख गरिएका विकल्पमध्ये सही पत्ता लगाउनुहोस।

Statements

भनाई (A) : खोपले रोगलाई नियन्त्रण गर्छ।

कारण (R) : बच्चाहरूलाई खोप लगाउनु पर्छ।

10

नेपालका वैज्ञानिक र तिनको योगदान सम्बन्धमा तलको कुन जोडा मेल खाँदैन ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →