Back to all sets

Science & Technology — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 12

1

उचाई (Altitude) बढ्दा पानीको उम्लने तापक्रम घट्नुको कारण के हो ?

Options

Select an option above to reveal the answer.

2

समूह I समूह II विच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. सबैभन्दा सानो चरा

Group B

1. वि. हमिङ वर्ड

Group A

b. सबैभन्दा ठुलो चरा

Group B

2. अष्ट्रिच

Group A

c. स्तनधारी चरा

Group B

3. किवि

Group A

d. उड्न नसक्ने चरा

Group B

4. चमेरो

3

वनस्पति तथा जन्तुहरूको संरचना, रुप, आकार प्रकारको बारेमा अध्ययन गर्ने विज्ञान कुन हो ?

Options

Select an option above to reveal the answer.

4

Boipol भनेको के हो ?

Options

Select an option above to reveal the answer.

5

विभिन्न यौगिकको रासायनिक नाम तिनीहरूको सूत्रबिच जोडा मिलाउनुहोस्

Match the Following

Group A

क. बोरेक्स

Group B

१. N₂ B₄O₇ H₂O

Group A

ख. पोटासियम एल्मुनियम सल्फेट

Group B

२. K₂ SO₄ Al (SO₄)₃ . H₂O

Group A

ग. क्याल्सियम हाईपोक्लोराईड

Group B

३. CaO Cl₂

Group A

घ. फेरिक सल्फेट

Group B

४. Fe₂ (SO₄)₃

6

नेपाली आकाशमा छ वटा ग्रहहरू एकसाथ कहिले देखििएका थिए ?

Options

Select an option above to reveal the answer.

7

भियामिन 'ए' को रासायनिक नाम के हो ?

Options

Select an option above to reveal the answer.

8

तलका मध्ये कुन ब्याक्टेरियाबाट लाग्ने रोग होइन ?

Options

Select an option above to reveal the answer.

9

तलको भनाईबारे विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा उच्च क्षेत्रमा बाँच्ने जीव Geodermatophillus obscural हो ।

b. विश्वको सबैभन्दा अग्लो स्थानमा फूल्ने फूल स्टेलरिया डिकम्वेन्स हो ।

c. विश्वको सबैभन्दा उच्च स्थानमा उड्न सक्ने पुतली सिक्किम ब्यान्डेड एपोलो हो ।

d. नेपालमा मात्र पाइने छेपारो Sitana fusca हो ।

10

Mycology के को बारेमा अध्ययन गर्ने विज्ञान हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →