Back to all sets

Public Administration — Set 8

10 Questions with Answers & Explanations

Set 8 of 11

1

कर्मचारीलाई योग्यता, क्षमता, कार्यसम्पादन, अनुभव र दक्षताका आधारमा एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने वा जिम्मेवारी दिने प्रक्रियालाई के भनिन्छ?

Options

Select an option above to reveal the answer.

2

नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो ?

Options

Select an option above to reveal the answer.

3

महिला विकासका उपभोक्ता हुन्, भन्ने दृष्टिकोण कुन अवधारणाको हो ?

Options

Select an option above to reveal the answer.

4

सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो?

Options

Select an option above to reveal the answer.

5

म्यानेजर अफ द इयर, २०१८ बाट सम्मानित हुने व्यक्ति को हुन् ?

Options

Select an option above to reveal the answer.

6

तल दिइएकामध्ये कुन जोडि गलत छ ?

Options

Select an option above to reveal the answer.

7

नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो?

Options

Select an option above to reveal the answer.

8

गठन भएको समयको आधारमा पहिलोबाट पछिल्लोको क्रममा मिलाउनुहोस् ।

Options

Select an option above to reveal the answer.

9

कर्मचारी समायोजन ऐन, २०७४ मा व्यवस्था भए अनुसार कर्मचारी समायोजन सम्बन्धमा समन्वय तथा अनुगमन गर्न गठन हुने समन्वय समितिको अध्यक्ष को रहनेछ ?

Options

Select an option above to reveal the answer.

10

प्रशासन सुधार आयोग, २०३२ ले पेश गरेका सुझावहरू तलका मध्ये कुन हो / हुन् ?

Statements

क. छड्के प्रवेशलाई कायमै राख्ने

ख. स्टाफ कलेजको व्यवस्था गर्ने

ग. संस्थान परिषदको गठन गर्ने

घ. अधिकृतमूलक कार्यशैली अपनाउने

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →