Back to all sets

Public Administration — Set 7

10 Questions with Answers & Explanations

Set 7 of 11

1

........... को The Scientific Management पुस्तक सन् ........... मा प्रकाशित भएको थियो।

Options

Select an option above to reveal the answer.

2

नेपाल सरकारले ५० करोड रुपियाँमाथिको विदेशी लगानी पनि अब स्वचालित मार्ग (Automatic Route) बाट गर्न सकिने नयाँ नियम कहिले राजपत्रमा प्रकाशित गरेको हो ?

Options

Select an option above to reveal the answer.

3

प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुनुहुन्छ ?

Options

Select an option above to reveal the answer.

4

फ्रेडरिक विन्सली टेलरको Theory of Scientific Management नामको पुस्तक कहिले प्रकाशित भएको थियो?

Options

Select an option above to reveal the answer.

5

प्रतिनिधि सभा निर्वाचन, २०७४ मा सबैभन्दा बढि मतान्तरले विजयी हुने उम्मेदवार को हुन् ?

Options

Select an option above to reveal the answer.

6

तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको अध्यक्षतामा बनेको प्रशासकीय पुनर्गठन योजना आयोग, २०१३ का उपलब्धिहरू तलकामध्ये कुन हो / हुन् ?

Options

Select an option above to reveal the answer.

7

महिला सशक्तिकरणले देहायका कुन कुरालाई जोड दिन्छ ?

Options

Select an option above to reveal the answer.

8

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो?

Options

Select an option above to reveal the answer.

9

जिल्लामा बडहाकिमको सट्टा प्रमुख जिल्ला अधिकारी नियुक्ति गर्ने व्यवस्था कहिलेदेखि सुरु भएको हो ?

Options

Select an option above to reveal the answer.

10

सरकारको मुख्य कानुनी सल्लाहकारको भूमिकामा रहने महान्यायाधिवक्ता पदमा कसलाई नियुक्त गरियो?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →