पृथ्वीनारायण शाहकालिन पदहरुका सम्बन्धमा तलको कुन भनाई सही छ/छन् ?
Statements
a. खजाञ्जी -> सरकारी खजानाको हाकिमको रुपमा पुरोहितले प्राप्त गर्ने पद
b. मिर मुन्सी -> विदेशी मुलुकहरुसंग पत्राचार सम्बन्धी कार्य गर्ने व्यक्ति
c. सरदार -> विभिन्न स्थानियस्तरका कार्यालयका प्रमुख
d. सुब्बा -> जिल्लामा निजामती सम्बन्धी कार्य गर्ने प्रमुख व्यक्ति