Back to all sets

Public Administration — Set 6

10 Questions with Answers & Explanations

Set 6 of 11

1

सरकारले जङ्गली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो?

Options

Select an option above to reveal the answer.

2

प्रशासन पुर्नगठन योजना आयोग, २०१३ ले दिएको सुझाव के हो/हुन् :

Options

Select an option above to reveal the answer.

3

उच्चस्तरीय प्रशासन सुधार आयोग, २०४८ का सुझावहरू तलकामध्ये कुन हो / हुन् ?

Statements

क. १४ अञ्चल र ७५ जिल्लाको भौगोलिक विभाजनलाई पुनरावलोकन गर्न आयोग गठन गर्ने,

ख. महिला तथा बालबालिकाका लागि राष्ट्रिय आयोग गठन गर्ने

ग. राज पत्राङ्कित द्वितीय श्रेणीको सहायक सचिवको पद खारेज गर्ने

4

विभिन्न निकायहरू र तिनको स्थापना वर्षलाई जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

१. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

Group B

क. वि.सं. २०३८

Group A

२. कोष तथा लेखा नियन्त्रक कार्यालय

Group B

ख. वि.सं. २०१६

Group A

३. महालेखा परीक्षक

Group B

ग. वि.सं. २०४४

Group A

४. प्रशासकीय अदालत

Group B

घ. वि.सं. २०३९

5

स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट कसलाई सम्मानित गरियो?

Options

Select an option above to reveal the answer.

6

नेपालको मर्यादाक्रम (२०७४ माघ २६ प्रकाशित) अनुसार पदाधिकारी र उनीहरुको मर्यादाक्रममा तलको कुन जोडा गलत हो ?

Options

Select an option above to reveal the answer.

7

निजामती सेवा ऐन, २०४९ मा निजामती सेवामा खुला पदपूर्ति तर्फ आरक्षणका लागि विभिन्न समूहहरुलाई छुट्याइएको प्रतिशतका आधारमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

a. महिला 1. 27%

Group B

1. 27%

Group A

b. आदिवासी जनजाति 2. 9%

Group B

2. 9%

Group A

c. दलित 3. 33%

Group B

3. 33%

Group A

d. अपाङ्ग 4. 5%

Group B

4. 5%

8

नेपालको पहिलो मुख्यसचिव को हुन् ?

Options

Select an option above to reveal the answer.

9

स्थानिय सरकार संचालन ऐन, २०७४ अनुसार गाउँपालिकामा न्यूनतम कतिदेखि अधिकतम कतिसम्म वडा हुन सक्ने व्यवस्था रहेको छ ?

Options

Select an option above to reveal the answer.

10

उच्चस्तरीय प्रशासनिक पुनर्गठन योजनाका मुख्य सुझाव के हो/ हुन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →