Back to all sets

Public Administration — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 11

1

'अपरेसन नाइटिङ्गेल' भन्नाले के बुझिन्छ?

Options

Select an option above to reveal the answer.

2

स्वास्थ्य बिमा बोर्ड र राष्ट्रिय परिचयपत्र प्रणालीबिच स्वास्थ्य बिमालाई एनआइडी नम्बरमा आधारित बनाउने समझदारी कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

3

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वि.सं. २०८२ माघ २९ को तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?

Options

Select an option above to reveal the answer.

4

नेपाल सरकारले कुन प्रदेशबाट 'क्षयरोग मुक्त नेपाल अभियान' को औपचारिक सुरुवात गरेको हो?

Options

Select an option above to reveal the answer.

5

जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. निर्वाचन आयुक्त

Group B

१. अनिरुद्र प्रसाद सिंह

Group A

ख. लोकसेवा आयोगका अध्यक्ष

Group B

२. तोरण शमशेर जबरा

Group A

ग. प्रहरी महानिरीक्षक

Group B

३. सुरेन्द्र बहादुर बस्नेत

Group A

घ. प्रधान न्यायालयका प्रधानन्यायाधिश

Group B

४. हरिप्रसाद प्रधान

6

वि.सं. २०१३ मा तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यको अध्यक्षतामा गठन भएको प्रशासन सुधार आयोग तलकामध्ये कुन हो ?

Options

Select an option above to reveal the answer.

7

सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ अनुसार प्रशासनिक कार्य संचालनका आधारहरूमा तलकामध्ये कुन हो / हुन् ?

Statements

क. प्रशासनिक संयन्त्रमा तटस्थता तथा निष्पक्षता

ख. जवाफदेहिता तथा इमानदारिता

ग. प्रशासनिक संयन्त्रमा सर्वसाधारणको पहुँच

घ. वस्तुनिष्ठता

8

काठमाडौँ महानगरपालिकाद्वारा साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सेवा कहिलेदेखि सञ्चालन गर्ने निर्णय भएको छ ?

Options

Select an option above to reveal the answer.

9

..........नेपाली सेनालाई मात्र दिइने अलङ्कार हो। यसको आदर्श वाक्य ............रहेको छ।

Options

Select an option above to reveal the answer.

10

स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार हिमाली जिल्लाहरुको हिमाली क्षेत्रमा नगरपालिका घोषणा गर्नको लागि कति बासिन्दा भएको हुनु पर्दछ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →