Back to all sets

Public Administration — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 11

1

राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?

Options

Select an option above to reveal the answer.

2

सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?

Options

Select an option above to reveal the answer.

3

तल दिइएका जिल्ला र ती जिल्लाबाट प्रदेश सभा सभाको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कायम गरिएका निर्वाचन क्षेत्रको संख्याबीचको जोडामा विचार गर्नुहोस् :

Statements

क. अछाम -४

ख. बर्दिया -४

ग. कास्की -६

घ. सुर्खेत -६

4

मूख्य सचिवहरूको नामलाई कार्यकालको समयको आधारमा पहिलोबाट पछिल्लोमा मिलाई सही विकल्प छान्नुहोस् :

Statements

१. विमल प्रसाद कोइराला

२. भोजराज घिमिरे

३. लोकमान सिंह कार्की

४. लिलामणी पौडेल

५. माधव प्रसाद घिमिरे

5

सुशासनसम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन योजनाले अगाडि सारेको हो ?

Options

Select an option above to reveal the answer.

6

मन्त्रीपरिषदको पहिलो Paperless बैठक कहिले बसेको थियो ?

Options

Select an option above to reveal the answer.

7

सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा २५ मा नागरिक बडापत्रमा समेटिनु पर्ने कुराहरूमा तलको कुन विषय उल्लेख गरिएको छैन ?

Options

Select an option above to reveal the answer.

8

सरकारी कार्यालयमा राखिएको सार्वजनिक सेवा बडापत्र / नागरिक बडापत्रमा निम्नमध्ये कुन विवरण उल्लेख गरिदैन ?

Options

Select an option above to reveal the answer.

9

समूह I र समूह II विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

1. नेपालमा हुलाक टिकटको सुरुवात

Group B

a. वि.सं. २०३२

Group A

2. नेपाल फिलाटेलिक ब्यूरोको स्थापना

Group B

b. वि.सं. २०२३

Group A

3. नेपाल फिलाटेलिक सोसाइटीको स्थापना

Group B

c. वि.सं. २०१७

Group A

4. नेपाल दुरसञ्चार संस्थानका स्थापना

Group B

d. वि.सं. १९३८

10

Four Pillar of Good Governance अन्तर्गत कुन कुन विषय पर्दछन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →