Back to all sets

Public Administration — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 11

1

राष्ट्रिय आर्थिक गणना २०८२ को गणना कहिलेबाट सुरु गरिने भएको छ ?

Options

Select an option above to reveal the answer.

2

संसदीय व्यवस्थाको विशेषतामा तलकामध्ये नमिल्ने कुन हो ?

Options

Select an option above to reveal the answer.

3

उच्चस्तरीय प्रशासन सुधार आयोगका सिफारिसहरूमा तलकामध्ये कुन पर्दैनथ्यो ?

Options

Select an option above to reveal the answer.

4

सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ?

Options

Select an option above to reveal the answer.

5

विसं २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारसमक्ष कहिले पेस गरियो ?

Options

Select an option above to reveal the answer.

6

समावेशी लोकतन्त्रका अवधारणा कसले प्रतिपादन गरेका हुन् ?

Options

Select an option above to reveal the answer.

7

बुच कमिसनले दिएका सुझावहरू तलकामध्ये कुन हो / हुन् ?

Statements

क. कार्यालयहरूको संख्या कम गर्ने

ख. मन्त्रालयको संख्या १७ बाट घटाई १० कायम गर्ने

ग. लोकसेवा आयोगको परामर्शमा मात्र कर्मचारीहरूको नियुक्ति गर्ने

8

विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी सङ्ख्या कति रहेको छ?

Options

Select an option above to reveal the answer.

9

व्यवस्थापनको क्षेत्रमा रहेका विभिन्न सिद्धान्त र तिनका प्रतिपादकको बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

१. Theory-X and theory-Y

Group B

क. Elton Mayo

Group A

२. Statistical Quality Control

Group B

ख. Douglas Mcgregor

Group A

३. Hierarchy Theory of motivation

Group B

ग. William Edward Deming

Group A

४. Human Relation Theory

Group B

घ. Abraham Maslow

10

हालै सरकारले नागरिक एपमा कुन कुन व्यक्तिगत पञ्जीकरणका सूचना एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →