Back to all sets

Public Administration — Set 2

10 Questions with Answers & Explanations

Set 2 of 11

1

राष्ट्रिय सभा निर्वाचन, २०७४ मा निर्वाचन हुँदाको परिणामको आधारमा राजनीतिक दलहरूले प्राप्त गरेको सिट संख्याको जोडमा तलका मध्ये कुन गलत हो ?

Options

Select an option above to reveal the answer.

2

प्रतिनिधि सभा निर्वाचन, २०७४ मा सबैभन्दा बढी मतको अन्तरमा विजयी हुने उम्मेदवार को हुन् ?

Options

Select an option above to reveal the answer.

3

नेपालमा बेलायती सहयोगको क्षेत्र कुन होइन ?

Options

Select an option above to reveal the answer.

4

२१ औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६ अन्तर्गत एक्युरेसी पुरुषमा प्रथम हुन सफल पाइलट को हुन् ?

Options

Select an option above to reveal the answer.

5

सर्वप्रथम 'सुशासन' (Good Governance) शब्दको आधिकारिक प्रयोग कहिले गरिएको हो?

Options

Select an option above to reveal the answer.

6

विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुख पदमा कसलाई चयन गरियो ?

Options

Select an option above to reveal the answer.

7

गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्ने निर्णय कहिले भएको हो?

Options

Select an option above to reveal the answer.

8

नेपालका सार्वजनिक संस्थान र तीनको क्षेत्रविच जोडा मिलाउनुहोस् ?

Match the Following

Group A

a. उदयपुर सिमेन्ट उद्योग

Group B

1. व्यापारिक क्षेत्र

Group A

b. नेपाल खाद्य संस्थान

Group B

2. जनउपयोगी क्षेत्र

Group A

c. नेपाल खानेपानी संस्थान

Group B

3. औद्योगिक क्षेत्र

Group A

d. नेपाल वायुसेवा निगम

Group B

4. सेवा क्षेत्र

9

नेपालका पदकको मर्यादाक्रम पहिलो देखि पछिल्लोको क्रममा तलकामध्ये कुन सही हो ?

Options

Select an option above to reveal the answer.

10

गाउँ कार्यपालिका गठनसम्बन्धी व्यवस्था बमोजिम सात ओटा वडा भएको गाउँपालिकामा कति सदस्यीय गाउँ कार्यपालिका बन्दछ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →