Back to all sets

Public Administration — Set 1

10 Questions with Answers & Explanations

Set 1 of 11

1

लिच्छविकालिन प्रशासनिक व्यवस्था सम्बन्धमा कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

2

नेपाल नगरपालिका सङ्घको ३३ औँ स्थापना दिवसका अवसरमा ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ बाट कुन नगरपालिकालाई सम्मानित गरिएको छ?

Options

Select an option above to reveal the answer.

3

प्रदेश नं. ४ को स्थायी राजधानी पोखरा हुने गरी प्रदेश सभाले कहिले निर्णय गर्यो ?

Options

Select an option above to reveal the answer.

4

२०७४ माघ २६ मा लागू भएको मर्यादाक्रम अनुसार नवौं क्रममा तलका कुन पदाधिकारीको मर्यादाक्रम निर्धारण गरिएको छ ?

Statements

क. नेपाल सरकारका मुख्य सचिव

ख. संवैधानिक निकायका प्रमुख

ग. विश्वविद्यालयका उपकुलपति

घ. नेपाल राष्ट्र बैंकका गभर्नर

5

सुशासनका चार खम्बामा तलकामध्ये कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

6

नेपालमा पहिलो पटक निर्वाचित मुख्यमन्त्री को हुन् ?

Options

Select an option above to reveal the answer.

7

राष्ट्रिय गौरवका आयोजना र ती आयोजनाका सम्बन्धित मन्त्रालयबीच जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. काठमाडौं तराई द्रुतमार्ग

Group B

1. ऊर्जा सिँचाइ तथा जलस्रोत मन्त्रालय

Group A

b. सिक्टा सिँचाइ योजना

Group B

2. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

Group A

c. तराई-मधेश चुरे संरक्षण आयोजना

Group B

3. वन तथा वातावरण मन्त्रालय

Group A

d. पशुपति क्षेत्र विकास आयोजना

Group B

4. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

8

लैङ्गिक समता भन्नाले के बुझ्नुहुन्छ ?

Options

Select an option above to reveal the answer.

9

नेपाल सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो?

Options

Select an option above to reveal the answer.

10

विभिन्न संस्थाहरु र तिनको समूह बीच जोडा मिलाएर सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. नेपाल औषधी कम्पनी लिमिटेड

Group B

१. सामाजिक क्षेत्र

Group A

ख. नेपाल वायु सेवा निगम

Group B

२. जनउपयोगी क्षेत्र

Group A

ग. नेपाल विद्युत प्राधिकरण

Group B

३. सेवा क्षेत्र

Group A

घ. नेपाल टेलिभिजन

Group B

४. औद्योगिक क्षेत्र

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →