Back to all sets

Literature & Culture — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 8

1

तलका बुँदाहरु सम्बन्धमा विचार गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।

Statements

अ) सामाचकेवा पर्व मैथिल समाजमा मनाइने पर्व हो ।

आ) तोक्पेगोला अति सीमान्तकृत समूहमा वर्गीकरण गरिएको जनजाति हो ।

2

कुन जोडा गलत हो ?

Options

Select an option above to reveal the answer.

3

विश्व म्याराथन च्यालेन्ज अन्तर्गत सात महादेशमा सात दिन लगातार दौडेर नेपाली पोसाक दौरा सुरुवालमा विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् ?

Options

Select an option above to reveal the answer.

4

विभिन्न जातजाति र तिनको मूल थलो विच जोडा मिलाउनुहोस् ?

Match the Following

Group A

a. फ्री

Group B

1. काभ्रे

Group A

b. वनकारिया

Group B

2. गोरखा

Group A

c. वराम

Group B

3. मकवानपुर

Group A

d. बाह्रगाउँले

Group B

4. मुस्ताङ

5

अभियान रत्न सम्मान, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ?

Options

Select an option above to reveal the answer.

6

विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८२ बाट सम्मानित हुने कलाकार को हुन्?

Options

Select an option above to reveal the answer.

7

‘भोदी’ खेल विशेष गरी कुन जाति/समुदायसँग सम्बन्धित रहेको छ?

Options

Select an option above to reveal the answer.

8

नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ?

Options

Select an option above to reveal the answer.

9

‘डा. महेशराज पन्त सम्मान–२०८२’ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ?

Options

Select an option above to reveal the answer.

10

झापाको दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेको जाति कुन हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →