Back to all sets

Literature & Culture — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 8

1

राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नेपाली सेनाले ............. मा मानार्थ ............. को उपाधिले सम्मान गरेको छ ।

Options

Select an option above to reveal the answer.

2

जापानी भाषामा प्रकाशित पहिलो नेपाली कृति ‘सेतो बाघ’ हो भने कोरियन भाषामा प्रकाशित पहिलो नेपाली कृति कुन हो ?

Options

Select an option above to reveal the answer.

3

जोडा मिलाएर सही विकल्प छान्नुहोस्।

Match the Following

Group A

अ) निलो

Group B

१. बुद्धको दाँत

Group A

आ) पहेंलो

Group B

२. बुद्धको अन्तःस्करण

Group A

इ) सेतो

Group B

३. बुद्धको शरिर

Group A

ई) कलेजी

Group B

४. बुद्धको अस्थि धातु

4

नेपाली साहित्यका त्रिमूर्ति भन्नाले कसलाई बुझाउँछ?

Options

Select an option above to reveal the answer.

5

रामायणलाई काण्ड नाम दिएर ७ भागमा विभाजन गरिएको छ। पहिला पाँच काण्डहरूलाई सुरुदेखि अन्त्यको क्रम मिलाउँदा तलकामध्ये कुन सही छ ?

Options

Select an option above to reveal the answer.

6

साहित्यिक कृति र स्रष्टाको जोडामा तलकामध्ये कुन गलत हो ?

Options

Select an option above to reveal the answer.

7

पहिचान विशेष सम्मान २०८२ बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ?

Options

Select an option above to reveal the answer.

8

मिशिगन ब्लुज नामको पुस्तकका लेखक को हुन् ?

Options

Select an option above to reveal the answer.

9

विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित हुने कलाकार को हुनुहुन्छ ?

Options

Select an option above to reveal the answer.

10

रामेस म्यागासेसे पुरस्कार तलकामध्ये कुन-कुन विधामा दिइन्छ ?

Statements

क. Government service

ख. Public service

ग. Community leadership

घ. Emergent leadership

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →