Back to all sets

Literature & Culture — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 8

1

विभिन्न चर्चित व्यक्तित्वहरू र उनीहरूका जन्म स्थानको जोडामा तलकामध्ये कुन गलत छ ?

Options

Select an option above to reveal the answer.

2

वानीरा प्रज्ञा पुरस्कार २०८२ कसलाई प्रदान गरियो ?

Options

Select an option above to reveal the answer.

3

नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो ?

Options

Select an option above to reveal the answer.

4

Garden of Six Season भनेर तलकामध्ये कुन बगैँचालाई चिनिन्छ ?

Options

Select an option above to reveal the answer.

5

"माता समान मातृभूमी ।" यो नेपालको कुन मानपदवीको आदर्श वाक्य हो ?

Options

Select an option above to reveal the answer.

6

तल दिइएका पुस्तक र पुस्तकका लेखकबीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. धुँवाको आगो

Group B

१. हरी बहादुर थापा

Group A

ख. खोलाको गित

Group B

२. दामोदर न्यौपाने

Group A

ग. रजगज

Group B

३. निरज भट्टराई

Group A

घ. स्वर्णीम समय

Group B

४. उपेन्द्र सुब्बा

7

चर्चा बलिउड तथा पाश्र्व गायिका आशा भोसलेको निधन कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

8

'Making It Big' नामको पुस्तक कसको आत्मकथाको अंग्रेजी अनुवाद गरिएको पुस्तक हो ?

Options

Select an option above to reveal the answer.

9

साहित्यकार र उनीहरूका कृतिका बारेमा विचार गर्नुहोस् :

Statements

क. सिद्धिचरण श्रेष्ठ -> उर्वशी

ख. झमक घिमिरे -> अवसानपछिको आगमन

ग. युवराज नयाँघरे -> एक हातको ताली

घ. सरोजराज अधिकारी -> रूप बजारकी नोरा

10

अन्तर्राष्ट्रिय नेपाली गीतकार सङ्घले ‘ज्ञानेन्द्र गदाल गीत सम्मान’ २०२६ कसलाई प्रदान गर्‍यो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →