Back to all sets

Literature & Culture — Set 2

10 Questions with Answers & Explanations

Set 2 of 8

1

जेठ महिनामा पानी पार्न मनाइने 'गोरु बेलना' पर्व कुन जाति समुदायमा मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

2

मिस नेपाल प्रतियोगिता, २०१८ मा विभिन्न उपाधि र विजेतामा विचार गरी गलत जोडा पहिचान गर्नुहोस् :

Statements

A. मिस नेपाल अर्थ - प्रिया सिग्देल

B. मिस नेपाल इन्टरनेशनल - रोनाली अमात्य

C. मिस नेपाल युनिभर्स - मनिता देवकोटा

D. Beauty with a Purpose को Special Award विजेता - मेघा श्रेष्ठ

3

चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार अवार्ड २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो?

Options

Select an option above to reveal the answer.

4

चेपाङ संग्रहालय कुन जिल्लामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

5

नेपालमा वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार विभिन्न मातृभाषा र तिनको जनसंख्या प्रतिशत विचमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

१. तामाङ

Group B

अ. ५.८

Group A

२. थारु

Group B

आ. ३.२

Group A

३. भोजपुरी

Group B

इ. ५.१

Group A

४. नेवारी

Group B

ई. ६.०

6

नेपाली साहित्यमा ‘आशुकवि’ को उपाधिबाट कसलाई चिनिन्छ ?

Options

Select an option above to reveal the answer.

7

२०७५ बैशाख १३ मा काठमाडौंमा आयोजना गरिएको छैटौँ एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार, २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?

Options

Select an option above to reveal the answer.

8

रामायणमा ........काण्ड रहेका छन्, पहिलो काण्ड .......... हो ।

Options

Select an option above to reveal the answer.

9

संग्रहालयहरू र तिनको अवस्थितिका बीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् ।

Match the Following

Group A

क) तामाङ संग्रहालय

Group B

१. मकवानपुर

Group A

ख) चेपाङ संग्रहालय

Group B

२. रसुवा

Group A

ग) वन पैदावर संग्रहालय

Group B

३. चितवन

Group A

घ) वन्यजन्तु संग्रहालय

Group B

४. कास्की

10

मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →