Back to all sets

International Relations — Set 20

10 Questions with Answers & Explanations

Set 20 of 24

1

सन् २०१८ का लागि संयुक्त राष्ट्र संघको बजेटमा दायित्व बहन गर्ने देशहरूलाई बढिबाट कमको क्रममा मिलाउनुहोस् :

Statements

क. चीन

ख. जापान

ग. फ्रान्स

घ. जर्मनी

ङ. संयुक्त अधिराज्य

2

२०१८ मार्च ८ मा मनाइएको अन्तर्राष्ट्रिय नारी दिवसको नारा के हो ?

Options

Select an option above to reveal the answer.

3

चर्चा बलिउड तथा पाश्र्व गायिका आशा भोसलेको निधन कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

4

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा कसलाई नियुक्त गरियो ?

Options

Select an option above to reveal the answer.

5

International Day of Democracy कहिले मनाइन्छ?

Options

Select an option above to reveal the answer.

6

विश्वकै प्रतिष्ठित बाफ्टा (BAFTA) फिल्म अवार्ड, २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो?

Options

Select an option above to reveal the answer.

7

नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन्?

Options

Select an option above to reveal the answer.

8

विचार गर्नुहोस् :

Statements

क) अन्तराष्ट्रिय शरणार्थी संगठन (IRO) को स्थापना सन् १९४६ मा भएको हो ।

ख) संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्चायुक्तको कार्यालय स्थापना भएपछि IRO को विघटन गरिएको छ ।

9

नेपाल विश्व स्वास्थ्य सङ्गठन (WHO) को कार्यकारी सदस्यमा कहिले निर्वाचित भएको हो?

Options

Select an option above to reveal the answer.

10

नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →