Back to all sets

International Relations — Set 19

10 Questions with Answers & Explanations

Set 19 of 24

1

नेपालले संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्थाहरूको सदस्यता लिएको आधारमा पहिलोबाट पछिल्लोको क्रममा मिलाउनुहोस् :

Statements

क. अन्तर्राष्ट्रिय दूरसञ्चार संघ

ख. विश्व जलवायु विज्ञान संगठन

ग. अन्तर्राष्ट्रिय कृषि विकास कोष

घ. अन्तर्राष्ट्रिय सामुद्रिक संगठन

2

‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन्?

Options

Select an option above to reveal the answer.

3

“महिला अधिकार : मानव अधिकार" यो नारा कुन सम्मेलनले पारित गरेको थियो ?

Options

Select an option above to reveal the answer.

4

CITES को केन्द्रिय कार्यालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

5

सार्क राष्ट्रका सदस्यहरुको संसदको जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. भुटान

Group B

1. मज्लिस

Group A

b. पाकिस्तान

Group B

2. नेशनल एसेम्बली

Group A

c. माल्दिभ्स

Group B

3. शोडु

Group A

d. अफगानिस्तान

Group B

4. नेशनल एसेम्बली

6

International Red Cross ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेका वर्षहरू तलकामध्ये कुन-कुन हुन् ?

Statements

१. सन् १९१७

२. सन् १९४४

३. सन् १९६३

7

डब्लृडब्लुएफ (WWF) को आदर्श वाक्य के हो ?

Options

Select an option above to reveal the answer.

8

समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस्।

Match the Following

Group A

a. सार्क बालिका वर्ष

Group B

1. १९९२

Group A

b. सार्क वातावरण वर्ष

Group B

2. १९९०

Group A

c. सार्क युवा वर्ष

Group B

3. १९९५

Group A

d. गरिबी निवारण वर्ष

Group B

4. १९९४

9

नेपालका विभिन्न परियोजनाहरू र तिनमा सहयोग गर्ने देश वीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. निजामती अस्पताल

Group B

१. संयुक्त अधिराज्य

Group A

ख. बालाजु औद्योगिक क्षेत्र

Group B

२. जापान

Group A

ग. तानसेन पानी वितरण प्रणाली

Group B

३. चीन

Group A

घ. धरान - विराटनगर सडक

Group B

४. संयुक्त राज्य अमेरिका

10

परराष्ट्र मामिला सम्बन्धी पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गरेको असंलग्न राष्ट्रहरुको वाङडुङ सम्मेलन कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →