Back to all sets

International Relations — Set 21

10 Questions with Answers & Explanations

Set 21 of 24

1

सार्कको अठारौँ शिखर सम्मेलनमा सबै सदस्य राष्ट्रले औपचारिक सम्झौता गरी सहमति गरेको विषय कुन हो ?

Options

Select an option above to reveal the answer.

2

विश्वको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा ................ को हो। यो सन् ............... देखि प्रचलनमा आएको हो।

Options

Select an option above to reveal the answer.

3

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली किम जोङ उनबीच पहिलोपटक कहिले भेटवार्ता भएको हो ?

Options

Select an option above to reveal the answer.

4

नेपालको विभिन्न देशहरूसँग दौत्य सम्बन्ध कायम भएको तथ्यका आधारमा विचार गर्नुहोस् ।

Statements

क. सेन्ट किट्स एण्ड नेभिस - १५९ औं - मे ३०, २०१८

ख. बुरुण्डी - १६० औं - जुन ६, २०१८

ग. रुवाण्डा - १६१ औं - जुलाई २०, २०१८

5

“मानव तथा जीव समूह” नामको कार्यक्रम संचालन गर्ने संस्था कुन हो ?

Options

Select an option above to reveal the answer.

6

आफ्नो कार्यकालमा नेपालको भ्रमण गरेका संयुक्त राष्ट्र संघका महासचिव तलकामध्ये को-को हुन् ?

Statements

क) कुर्त वाइल्ड हाइम

ख) हाभिएर पेरेज द कोयार

ग) कोफि अन्नान

7

१६ औं आहा-रारा गोल्डकप, २०१९ को विजेता ................. ले ................. को गोल अन्तरले ................. माथी जित हासिल गरेको हो।

Options

Select an option above to reveal the answer.

8

संयुक्त राष्ट्र संघले मनाएका वर्षहरूको बीचमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

अ) अन्तर्राष्ट्रिय माटो वर्ष

Group B

१. सन् २०११-२०२०

Group A

आ) साक्षरता वर्ष

Group B

२. सन् २०१५

Group A

इ) संयुक्त राष्ट्र संघीय सबैका लागि दिगो उर्जा दशक

Group B

३. सन् १९९०

Group A

ई) संयुक्त राष्ट्र संघीय जैविक विविधता दिवस

Group B

४. सन् २०१४

9

विश्वकै सबैभन्दा कम उमेरमा राष्ट्रपतिमा निर्वाचित अष्ट्रियाका सेबस्टियन कुर्ज कहिले उक्त पदमा निर्वाचित भएका थिए ?

Options

Select an option above to reveal the answer.

10

टाइम्स अप अभियान केसँग सम्बन्धित छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →