Back to all sets

International Relations — Set 18

10 Questions with Answers & Explanations

Set 18 of 24

1

नेपाल र भारतबिच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो?

Options

Select an option above to reveal the answer.

2

अमेरिकाको राष्ट्रपति पदबाट आफ्नो कार्यकाल नसकिँदै राजीनामा गर्ने प्रथम व्यक्ति.............. हुन्। उनले सन् ........मा राजीनामा गरेका थिए।

Options

Select an option above to reveal the answer.

3

तलको भनाई अध्ययन गरी माथि उल्लेखित कुन भनाई सही छ / छन् भनी छनौट गर्नुहोस् :

Statements

१. नेपाल र फ्रान्सविच १९४९ अप्रिल २० मा कुटनैतिक सम्बन्ध स्थापना भएको थियो ।

२. फ्रान्स UNO सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो ।

३. २०५४ फागुनमा नेपाल र फ्रान्सबीच नागरिक उड्डयनको क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।

४. जङ्गबहादुर राणाले फ्रान्सको भ्रमण गरेका थिए ।

4

विश्व बैंक समूह अन्तर्गतका विभिन्न संस्थाहरूलाई स्थापनाको आधारमा पहिलोबाट पछिल्लोको क्रममा मिलाउनुहोस् :

Statements

क. IBRD

ख. IFC

ग. MIGA

घ. IDA

5

२०१७ को कन्फ्युसियस शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?

Options

Select an option above to reveal the answer.

6

संयुक्त राष्ट्र संघको ट्रस्टको रूपमा United Nations Democracy Fund (UNDF) को स्थापना कहिले भएको हो ?

Options

Select an option above to reveal the answer.

7

जापानको प्रधानमन्त्रीमा सन् २०२६ फेब्रुअरीमा चयन हुन सफल राजनीतिज्ञ को हुन्?

Options

Select an option above to reveal the answer.

8

तलका भनाईका सम्बन्धमा विचार गर्नुहोस् :

Statements

1. नेपाल र सोभियत युनियनबिच सन् १९५६ जुलाई २० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो ।

2. नेपालको तर्फबाट राजा महेन्द्रले सन् १९६० मा सोभियत युनियनको राजकीय भ्रमण गरेका थिए ।

3. रसियाका राष्ट्रपति Marshal Varoshilov ले सन् १९६२ मा नेपालको भ्रमण गरेका थिए ।

4. पनौती जलविद्युत आयोजना रुसको सहयोगमा निर्माण भएको हो ।

9

विश्वकप फुटबल को फाइनलमा पहिलो आत्मघाती गोल कुन टिमको तर्फबाट भएको थियो ?

Options

Select an option above to reveal the answer.

10

रुसमा आयोजना गरिएको विश्वकप, २०१८ मा पहिलो गोल गर्ने खेलाडी को हुन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →