Back to all sets

International Relations — Set 17

10 Questions with Answers & Explanations

Set 17 of 24

1

आई.सि.सि ले सन् २०१७ को उत्कृष्ट क्रिकेतर घोषित गरेका खेलाडी को हुन् ?

Options

Select an option above to reveal the answer.

2

टर्कीमा २० जुलाई २०१६ देखि लगाइएको संकटकालिन अवस्थाको अन्त्यको घोषणा कहिले गरियो ?

Options

Select an option above to reveal the answer.

3

BIMSTEC को चौथो शिखर सम्मेलनमा कुन सहमति पत्रमा हस्ताक्षर भएको थियो ?

Options

Select an option above to reveal the answer.

4

International Day for the Eradication of Poverty कहिले मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

5

विश्वकप फुटबल, २०१८ मा कुल...... खेल भएका थिए । ति खेलमा जम्मा......... गोल भए ।

Options

Select an option above to reveal the answer.

6

............ को उपनिवेशको रुपमा रहेको हङकङ सन् ............मा चीनलाई फिर्ता गरिएको थियो।

Options

Select an option above to reveal the answer.

7

एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ?

Options

Select an option above to reveal the answer.

8

नेपाल र माल्दिभ्सको सम्बन्धबारे तलका भनाइहरू विचार गर्नुहोस् : माथिको कुन भनाइ गलत छ/छन् ?

Statements

1. नेपाल र माल्दिभ्स विच कुटनैतिक सम्बन्ध १ अगष्ट १९८० मा स्थापित भएको हो ।

2. माल्दिभ्स २१ सेप्टेम्बर १९६५ मा संयुक्त राष्ट्र राष्ट्र संघको सदस्य बनेको हो ।

3. राजा वीरेन्द्रले सन् १९८० र १९८३ माल्दिभ्सको भ्रमण गरेका थिए ।

4. माल्दिभ्सका राष्ट्रपति मोहम्मद नासिदले सन् २००८ मा नेपालको भ्रमण गरेका थिए ।

9

विश्वकप फुटबल, २०१८ मा पहिलो र दोस्रो ह्याट्रिक गर्ने खेलाडी को-को हुन् ?

Options

Select an option above to reveal the answer.

10

पूर्वदेखि पश्चिमी देशान्तरको आधारमा क्षेत्रीय सहयोग सङ्गठनहरुको भौगोलिक अवस्थितिबारे कुन क्रम सही हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →