Back to all sets

International Relations — Set 16

10 Questions with Answers & Explanations

Set 16 of 24

1

दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो?

Options

Select an option above to reveal the answer.

2

‘शान्ति र समृद्धिका लागि गहन एकता’ कुन सार्क शिखर सम्मेलनको नारा हो ?

Options

Select an option above to reveal the answer.

3

फोब्र्सद्वारा सन् २०२६ मार्च ११ मा प्रकाशित विश्वका अर्वपतिहरूको सूची अनुसार पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् ?

Options

Select an option above to reveal the answer.

4

विश्व खुसी सूचकाङ्क २०२६ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

Options

Select an option above to reveal the answer.

5

भारतद्वारा पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो ?

Options

Select an option above to reveal the answer.

6

Inter Parliamentary Union (IPU) ले प्रकाशन गरेको Woman in Polities प्रतिवेदन अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?

Options

Select an option above to reveal the answer.

7

आइसिसी टी–२० विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को हुन् ?

Options

Select an option above to reveal the answer.

8

30 under 30 Asia को सूचीमा पर्न सफल दुई नेपाली महिला को-को हुन् ?

Options

Select an option above to reveal the answer.

9

इन्डोनेसिया सरकारले 'राष्ट्रिय नायक' (National Hero) को उपाधि कसलाई प्रदान गर्‍यो?

Options

Select an option above to reveal the answer.

10

UNO मा दोहोरो निषेधाधिकार सर्वप्रथम कुन राष्ट्रले प्रयोग गरेको थियो?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →