Back to all sets

International Relations — Set 15

10 Questions with Answers & Explanations

Set 15 of 24

1

विश्व पानी दिवस कहिले मनाइन्छ ?

Options

Select an option above to reveal the answer.

2

संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ लाई नेपालले कहिले अनुमोदन गर्यो ?

Options

Select an option above to reveal the answer.

3

बिमस्टेकको पहिलो शिखर सम्मेलन ........... शहरमा ...........मा भएको थियो ।

Options

Select an option above to reveal the answer.

4

आइसिसी टी–२० विश्वकप २०२६ (दसौँ संस्करण) को आयोजना कहिले हुने तय भएको छ ?

Options

Select an option above to reveal the answer.

5

अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौता (New START Treaty) को अवधि कहिले समाप्त भएको हो ?

Options

Select an option above to reveal the answer.

6

इरानमा इस्लामिक गणतन्त्रको नयाँ नेताको रूपमा कसलाई नियुक्त गरियो ?

Options

Select an option above to reveal the answer.

7

विश्वकप फुटबल २०१८ मा एसिया/अष्ट्रेलिया क्षेत्रबाट सहभागी भएका देशहरू तलकामध्ये कुन-कुन हुन् ?

Statements

क. इरान

ख. दक्षिण कोरिया

ग. न्युजील्याण्ड

घ. जापान

8

नेपाल र भुटानको सम्बन्धका बारेमा तलको भनाई विचार गर्नुहोस् : माथिको कुन भनाई गलत छ / छन् ?

Statements

1. नेपाल र भुटानबीच ३ जुन १९८९ मा दौत्य सम्बन्ध कायम भएको हो ।

2. भुटान पुग्ने पहिलो नेपाली प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द हुन् ।

3. सन् १९९० को दशकमा भुटानी शरणार्थीको विषयलाई लिएर दुई देशबीचको सम्बन्ध चिसियो ।

4. बुद्ध एयरले सन् २००८ देखि नेपाल-भुटान उडान गर्दै आएको छ ।

9

विश्वकप फुटबल, २०१८ मा पहिलो आत्मघाती गोल कुन टिमबाट भएको थियो ?

Options

Select an option above to reveal the answer.

10

अन्तर्राष्ट्रिय दिवसहरूको जोडामा कुन गलत हो ?

Statements

क. विश्व पर्यटन दिवस - २७ सेप्टेम्बर

ख. विश्व मुटु दिवस - २४ सेप्टेम्बर

ग. अन्तर्राष्ट्रिय वृद्ध दिवस - १ अक्टोबर

घ. अन्तर्राष्ट्रिय युवा दिवस - १२ अगष्ट

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →