Back to all sets

International Relations — Set 14

10 Questions with Answers & Explanations

Set 14 of 24

1

नेपालका विभिन्न परियोजनाहरू र तिनमा सहयोग गर्ने देश वीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. निजामती अस्पताल

Group B

१. संयुक्त अधिराज्य

Group A

ख. बालाजु औद्योगिक क्षेत्र

Group B

२. जापान

Group A

ग. तानसेन पानी वितरण प्रणाली

Group B

३. चीन

Group A

घ. धरान - विराटनगर सडक

Group B

४. संयुक्त राज्य अमेरिका

2

नेपाल र अफगानिस्तानको सम्बन्धबारे तलका भनाई अध्ययन गर्नुहोस् :

Context: नेपाल र अफगानिस्तानको सम्बन्धबारे तलका भनाई अध्ययन गर्नुहोस् : 1. नेपाल र अफगानिस्तान विच १९६१ जुलाई १ मा दौत्य सम्बन्ध स्थापना भएको हो । 2. तत्कालिन अफगानी राजा जाहिर शाहले सन् १९६९ मा नेपालको राजकीय भ्रमण गरेका थिए । 3. नेपालका राजा महेन्द्रबाट सन् १९७१ मा अफगानिस्तानको राजकीय भ्रमण भएको थियो ।

Statements

1. नेपाल र अफगानिस्तान विच १९६१ जुलाई १ मा दौत्य सम्बन्ध स्थापना भएको हो ।

2. तत्कालिन अफगानी राजा जाहिर शाहले सन् १९६९ मा नेपालको राजकीय भ्रमण गरेका थिए ।

3. नेपालका राजा महेन्द्रबाट सन् १९७१ मा अफगानिस्तानको राजकीय भ्रमण भएको थियो ।

3

परराष्ट्र मामिला सम्बन्धी पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गरेको असंलग्न राष्ट्रहरुको वाङडुङ सम्मेलन कहिले भएको थियो ?

Options

Select an option above to reveal the answer.

4

विश्व व्यापार संगठनको सदस्यबाट नेपाललाई पुग्ने फाइदाको सम्बन्धमा तलको कुन भनाई सही छ :

Options

Select an option above to reveal the answer.

5

'It's your world.' यो कुन संस्थाको आदर्श वाक्य हो ?

Options

Select an option above to reveal the answer.

6

डब्लृडब्लुएफ (WWF) को आदर्श वाक्य के हो ?

Options

Select an option above to reveal the answer.

7

तलका भनाईहरुमा विचार गर्नुहोस् :

Context: माथिको कुन भनाई सही छ/छन् :

Statements

1. नेपालको लागि पहिलो अमेरिकी गैर आवासिय राजदुत चेप्टर वाओल्स थिए ।

2. नेपालमा कार्यरत Peace Corpse Volunteers अमेरिकासँग सम्बन्धित छ ।

3. अमेरिकाका लागि प्रथम नेपाली राजदुत ऋषिकेश शाह हुन् ।

4. नेपालमा कार्यरत अमेरिकी सहयोग नियोग USAID हो ।

8

नेपाल-भारत सम्बन्धका बारेमा अध्ययन गरी सुझाव पेश गर्न सन् २०१५ मा गठन गरिएको नेपाल भारत प्रवुद्ध समूह (EPG) का बारेमा तलका भनाईहरु विचार गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

9

“मानव तथा जीव समूह” नामको कार्यक्रम संचालन गर्ने संस्था कुन हो ?

Options

Select an option above to reveal the answer.

10

नेपालको कुटनीतिक सम्बन्ध कायम भएका मुलुक र सम्बन्ध स्थापित भएको वर्ष विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस्।

Match the Following

Group A

a. अर्जेन्टिना

Group B

1. सन् १९६०

Group A

b. बंगलादेश

Group B

2. सन् १९५८

Group A

c. जर्मनी

Group B

3. सन् १९७२

Group A

d. इजरायल

Group B

4. सन् १९६२

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →