Back to all sets

International Relations — Set 13

10 Questions with Answers & Explanations

Set 13 of 24

1

विश्वकप फुटबल, २०१८ को उद्घाटन खेलमा........... ले............ गोलले............लाई पराजित गरेको थियो ।

Options

Select an option above to reveal the answer.

2

नेपालको कुटनीतिक सम्बन्धको बारेमा विचार गरी गलत कुन हो, पहिचान गर्नुहोस् :

Options

Select an option above to reveal the answer.

3

'World Conscience' नामक वार्षिक प्रकाशन तहका मध्ये कुन संस्थाको हो ?

Options

Select an option above to reveal the answer.

4

सार्कका विशेषतामा तलको कुन पर्दैन ?

Options

Select an option above to reveal the answer.

5

हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ?

Options

Select an option above to reveal the answer.

6

सार्क राष्ट्रका केन्द्रीय बैंकहरुको कुन जोडी गलत छ ?

Options

Select an option above to reveal the answer.

7

संयुक्त राष्ट्र संघमा Quiet Revolution नामको अवधारणा प्रस्तुत गर्ने महासचिव को हुन् ?

Options

Select an option above to reveal the answer.

8

Association of International Research and Development, AIRCA मा आवद्ध ९ सदस्यमध्ये तलका कुन-कुन हुन् ?

Statements

क. Crops for the future

ख. ICIMOD

ग. International center for Biosaline Agriculture

घ. INBAR

9

नेपाललाई शान्ति क्षेत्रको रुपमा गरिएको प्रस्तावलाई समर्थन गर्ने प्रथम पाँच राष्ट्रहरुलाई सुरुदेखि पछिल्लोको क्रममा राख्दा कुन विकल्प सही छ ?

Options

Select an option above to reveal the answer.

10

ओलिम्पिक खेल आयोजना भएका शहरहरू र आयोजना वर्षको जोडा तलका मध्ये कुन सही हो ?

Statements

क. सिड्नी - सन् २०००

ख. बेइजिङ - सन् २००८

ग. एथेन्स - सन् २००४

घ. लण्डन - सन् २०१२

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →