Back to all sets

Geography — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 18

1

समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. सबैभन्दा पहिला स्थापना भएको औद्योगिक क्षेत्र

Group B

1. बालाजु औद्योगिक क्षेत्र

Group A

b. सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र

Group B

2. धनकुटा औद्योगिक क्षेत्र

Group A

c. सबैभन्दा कम क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र

Group B

3. हेटौंडा औद्योगिक क्षेत्र

Group A

d. सबैभन्दा पछि स्थापना भएको औद्योगिक क्षेत्र

Group B

4. गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र

2

गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने ताल/कुण्डहरू तलकामध्ये कुन/कुन हुन् ?

Statements

क) च्छो-रोल्पा हिमताल

ख) बहुला पोखरी

ग) जटा पोखरी

3

विभिन्न क्षेत्रहरु र रामसार सूचीमा सूचीकृत भएको वर्षको बीचमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

कोशीटप्पु

Group B

सन् २००२

Group A

गोसाइकुण्ड

Group B

सन् २००७

Group A

माईपोखरी

Group B

सन् १९८८

Group A

घोडाघोडी ताल

Group B

सन् २००८

4

तल दिइएका नदीहरूको अवस्थितिको आधारमा क्रमशः पश्चिमबाट पूर्वको क्रममा मिलाई सही उत्तर छान्नुहोस् :

Statements

क. कन्काई

ख. वाणगंगा

ग. बबई

घ. कमला

5

समूह I र समूह II विच मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. धरान-विराटनगर

Group B

1. भक्ति मार्ग

Group A

b. जोगवनी-विराटनगर

Group B

2. बलभद्र मार्ग

Group A

c. लामोसाँघु-रामेछाप

Group B

3. पुष्पलाल मार्ग

Group A

d. रुपनी-राजविराज

Group B

4. रामलक्ष्मण मार्ग

6

सेती नदी (गण्डकी) को उद्गमस्थल कुन हो ?

Options

Select an option above to reveal the answer.

7

बैकाल तालका बारेमा दिइएका कुराहरुको अध्ययन गर्नुहोस् ।

Statements

अ) यो तालको क्षेत्रफल ३१७२२ वर्ग किलोमिटर रहेको छ ।

आ) यो रुस र इरानको भू-भागमा फैलिएको छ ।

8

भक्तपुरको सूर्य विनायक नगरपालिकामा निर्माण गर्न लागिएको राष्ट्रिय प्राणी उद्यानको क्षेत्रफल कति रहेको छ ?

Options

Select an option above to reveal the answer.

9

चमेलिया जलविद्युत आयोजनाको बारेमा विचार गर्नुहोस् :

Statements

क. चमेलिया जलविद्युत आयोजना पिकिङ रन अफ द रिभर प्रणालीमा निर्माण भएको हो ।

ख. यसको निर्माण सन् २००७ मा सुरु भएको हो ।

ग. यो आयोजनाको उद्घाटन २०७४ माघ २७ मा भएको हो ।

10

तलको कुन जोडी गलत छ :

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →