Back to all sets

Geography — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 18

1

सगरमाथाको अंग्रेजी नाम Mount Everest कहिले राखिएको हो ?

Options

Select an option above to reveal the answer.

2

एसिया र युरोप दुवै महादेशमा फैलिएका देशहरु कुन-कुन हुन् ?

Options

Select an option above to reveal the answer.

3

ठुला देशहरु र विश्वको क्षेत्रफलको अनुपातको जोडा मिलाउँदा तलका मध्ये कुन सही छ ?

Options

Select an option above to reveal the answer.

4

नदी र तिनको विलय हुने स्थानको बीचमा जोडा मिलाई सही विकल्प छान्नुहोस् :

Match the Following

Group A

क. नाइल

Group B

१. ब्ल्याक सी

Group A

ख. अमेजन

Group B

२. भू-मध्य सागर

Group A

ग. मिसिसिपी मिसौरी

Group B

३. प्रशान्त महासागर

Group A

घ. डेन्युव

Group B

४. मेक्सिकन सी

5

देशको नाम र राजधानीको नाम एउटै भएकोमा तलकामध्ये कुन मिल्दैन ?

Options

Select an option above to reveal the answer.

6

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ ?

Options

Select an option above to reveal the answer.

7

२०६८ को राष्ट्रिय जनगणना अनुसार विभिन्न मातृभाषा बोल्ने जनसंख्याको प्रतिशत बढिबाट कमको क्रम कुन सही छ ?

Options

Select an option above to reveal the answer.

8

पाटागोनिया मरुभूमि कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

9

तल पहिलो सूचीमा विभिन्न ठाउँहरूको नाम दिइएको छ। ति स्थान कुन जिल्लामा पर्दछन्, पहिचान गरी उपयुक्त विकल्प छान्नुहोस्।

Statements

क. तुम्लीङटार

ख. सुकेटार

ग. रुम्जाटार

10

तलको कुन जोडा गलत हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →