Back to all sets

Geography — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 18

1

जोडा मिलाई उत्तर छान्नुहोस् :

Match the Following

Group A

a. 49- parallel

Group B

i. संयुक्त राज्य अमेरिका र क्यानाडा

Group A

b. 38 parallel

Group B

ii. उत्तर कोरिया र दक्षिण कोरिया

Group A

c. मेकमोहन लाइन

Group B

iii. भारत र चीन

Group A

d. रेडक्लिफ लाइन

Group B

iv. भारत र पाकिस्तान

2

भारत र चीन दुवै देशसँग सीमाना जोडिने नेपालका प्रदेशहरू कति रहेका छन् ?

Options

Select an option above to reveal the answer.

3

तलकामध्ये कुन जोडा गलत छ ?

Options

Select an option above to reveal the answer.

4

समूह क र समूह ख विच जोडा मिलाइ सही विकल्प छान्नुहोस ।

Match the Following

Group A

अ) ग्याला भञ्ज्याङ

Group B

१. दार्चुला

Group A

आ) टिङ्कर भञ्ज्याङ

Group B

२. ताप्लेजुङ

Group A

इ) नाम्जा भञ्ज्याङ

Group B

३. गोरखा

Group A

ई) टिपताल भञ्ज्याङ

Group B

४. हुम्ला

5

समूह 'क' मा दिइएका शहरहरु समूह 'ख' मा रहेका तिनका भौगोलिक उपनाम विच जोडा मिलाइ सही विकल्प छनोट गर्नुहोस्।

Match the Following

Group A

अ) वासिङ्गटन डि. सि.

Group B

१. Windy City

Group A

आ) रोम

Group B

२. The Forbidden City

Group A

इ) सिकागो

Group B

३. City of the Seven Hills

Group A

ई) बेइजिङ

Group B

४. सुन्दर भवनहरुको शहर

6

सार्क राष्ट्रहरू र राष्ट्रिय खेलको वीचमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. बङ्गलादेश

Group B

१. भलिबल

Group A

ख. भारत

Group B

२. धनुष्वाण

Group A

ग. भुटान

Group B

३. हकी

Group A

घ. श्रीलङ्का

Group B

४. कबड्डी

7

नेपालको हावापानीको बारेमा तल दिइएका भनाईहरु मध्ये कुन भनाई गलत छ ?

Statements

a. उष्ण मनसुनी हावापानी -> १२०० मिटरसम्म पाइन्छ

b. लेकाली हावापानी -> २१०१ देखि ३३०० मि. सम्म पाइन्छ ।

c. न्यानो समशितोष्ण हावापानी -> १२०१ देखि २१०० मिटर सम्म पाइन्छ ।

d. उष्ण मनसुनी हावापानीमा १०० से.मी. वर्षा हुन्छ ।

8

दासत्वबाट मुक्त भई स्वतन्त्र बनेका मानिसहरूको बसोवास गर्ने ठाउँ भन्ने अर्थ लाग्ने गरी नामाकरण गरिएको देश कुन हो ?

Options

Select an option above to reveal the answer.

9

नेपालका पर्यटकीय स्थल र तिनको उचाईबारे विचार गर्नुहोस् :

Statements

a. ककनी -> २१६० मि.

b. नगरकोट -> २१०० मि.

c. सल्लेरी -> २०७३ मि.

d. घोडेपानी -> २८३५ मि.

10

तलका भनाइहरू विचार गर्नुहोस् :

Statements

अ) २३.५ डिग्री उत्तरी अक्षांशलाई कर्कट रेखा भनिन्छ ।

आ) पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई अक्षांश भनिन्छ ।

इ) कुनै पनि देशको स्थानिय समय सोही देशको करिब मध्य भाग भएर जाने अक्षांश रेखालाई आधार मानी निर्धारण गरिन्छ ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →