Back to all sets

Geography — Set 2

10 Questions with Answers & Explanations

Set 2 of 18

1

नेपालमा शिकार गर्न पाइने जनावर तलका मध्ये कुन होइन ?

Options

Select an option above to reveal the answer.

2

के को प्रयोग कहाँबाट सुरुवात भयो जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. पोस्टकार्ड

Group B

1. अष्ट्रिया

Group A

b. रुमाल

Group B

2. इजिप्ट

Group A

c. क्यालेण्डर

Group B

3. इजिप्ट

Group A

d. चकलेट

Group B

4. स्वीजरल्याण्ड

3

देश र महादेशको नाम एउटै भएको देश कुन हो ?

Options

Select an option above to reveal the answer.

4

तालको नाम र अवस्थितिका आधारमा जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Statements

a. सुर्मा सरोवर - बझाङ जिल्लाको दालीचौरमा ४३०० मि. मा रहेको

b. दुध पोखरी - लमजुङ जिल्लाको उत्तरी भागमा अवस्थित

c. पञ्चासे ताल - स्याङ्जा पर्वत र कास्की जिल्लाको सीमामा रहेको

d. गिरी दह - डोल्पा जिल्लामा १२०० फिटको उचाईमा अवस्थित

5

नेपालमा २०६८ को राष्ट्रिय जनगणनाको आँकडाको आधारमा विभिन्न मातृभाषाहरू र जनसंख्याको प्रतिशत वीचमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

क. भोजपुरी

Group B

१. ५.१ प्रतिशत

Group A

ख. तामाङ

Group B

२. ५.८ प्रतिशत

Group A

ग. थारु

Group B

३. ३.२ प्रतिशत

Group A

घ. नेवारी

Group B

४. ६ प्रतिशत

6

दिइएका समूह क र समूह ख विच जोडा मिलाइ सहि विकल्प छनोट गर्नुहोस् ।

Match the Following

Group A

अ) बुढीगण्डकी

Group B

१. सूर्यवती

Group A

आ) मर्स्याङ्दी

Group B

२. विश्वधारा

Group A

इ) दरौंदी

Group B

३. यशोधरा

Group A

ई) तादी

Group B

४. शितप्रभा

7

समूह I र समूह II विच जोडा मिलाई कोडबाट उपयुक्त उत्तर छनौट गर्नुहोस्।

Match the Following

Group A

a. अर्ना

Group B

1. शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

Group A

b. भालु

Group B

2. लाङटाङ राष्ट्रिय निकुञ्ज

Group A

c. निलभेडा

Group B

3. शिवपुरी राष्ट्रिय निकुञ्ज

Group A

d. हाब्रे

Group B

4. कोशी टप्पु वन्यजन्तु आरक्ष

8

सगरमाथाको प्रवेशद्वार भनेर ......... लाई चिनिन्छ । यो समुद्र सतहबाट ......... मिटरको उचाइमा रहेको छ ।

Options

Select an option above to reveal the answer.

9

जोडा मिलाएर सही विकल्प छान्नुहोस् ।

Match the Following

Group A

अ) टुभालु

Group B

१. गोल्ड कोस्ट

Group A

आ) घाना

Group B

२. पर्सिया

Group A

इ) इरान

Group B

३. एलिस आइल्याण्ड

Group A

ई) जिम्बावे

Group B

४. बसुटोल्याण्ड

10

विभिन्न महादेशका लामा हिमनदीबारे विचार गर्नुहोस् :

Statements

I. एसिया -> सियाचेन

II. अफ्रिका -> किलिमन्जरो

III. उत्तर अमेरिका -> हर्ड हाइल्याण्ड

IV. अष्ट्रेलिया -> हवार्ड हाइल्याण्ड

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →