Back to all sets

Geography — Set 1

10 Questions with Answers & Explanations

Set 1 of 18

1

जिल्ला र त्यसमा रहेका स्थानीय तहको संख्याको जोडामा तलको कुन गलत हो ?

Options

Select an option above to reveal the answer.

2

रेल यातायातमा प्रचलित तीन मोडेलहरू र तिनको चौडाइको तलका जोडा विचार गर्नुहोस् :

Statements

क) ब्रोड गेज-१.६७६ मिटर

ख) मिटर गेज - १ मिटर

ग) न्यारो गेज - ०.७६२ मिटर

3

कालाहारी मरुभूमि तलका कुन-कुन देशमा फैलिएको छ ?

Statements

क. अंगोला

ख. बोत्स्वाना

ग. नामिबिया

घ. दक्षिण अफ्रिका

4

समूह I र समूह II विच जोडा मिलाई कोडबाट उपयुक्त उत्तर छनौट गर्नुहोस् ।

Match the Following

Group A

a. झिलमिला ताल

Group B

1. डोल्पा

Group A

b. च्छो रोल्पा हिमताल

Group B

2. कञ्चनपुर

Group A

c. रारा ताल

Group B

3. दोलखा

Group A

d. फोक्सुण्डो ताल

Group B

4. मुगु

5

तलका जोडाहरुको बारेमा विचार गर्नुहोस् :

Statements

a. सबैभन्दा ठुलो आरक्ष -> ढोरपाटन शिकार आरक्ष जसको क्षेत्रफल १३२५ वर्ग कि.मी. छ ।

b. सबैभन्दा ठुलो चउर -> चित्लाङको पुरानो भेडा फर्म गोरखामा अवस्थित छ ।

c. सबैभन्दा ठुलो काठको मन्दिर -> काष्ठमण्डप भक्तपुरमा अवस्थित छ ।

d. सबैभन्दा अग्लो दरवार -> बसन्तपुरको नौतले दरवार काठमाडौंमा अवस्थित छ ।

6

हिन्द महासागरको बारेमा विचार गर्नुहोस् :

Statements

I. यसको क्षेत्रफल २८३५०५०० वर्ग माइल छ ।

II. यसलाई वाणिज्य महासागर पनि भनिन्छ ।

III. यसले एसिया, अफ्रिका र अस्ट्रेलिया महादेशलाई छुट्याउँछ ।

IV. यसको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च हो ।

7

राष्ट्रिय जनगणना २०६८ अनुसार समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनोट गर्नुहोस् :

Match the Following

Group A

1. बौद्ध

Group B

a. १.४ प्रतिशत

Group A

2. इस्लाम

Group B

b. ३.१ प्रतिशत

Group A

3. किराँत

Group B

c. ४.४ प्रतिशत

Group A

4. क्रिश्चियन

Group B

d. ९ प्रतिशत

8

प्रदेश नं. ३ मा जम्मा कति ओटा स्थानीय तह रहेका छन् ?

Options

Select an option above to reveal the answer.

9

राष्ट्रिय जनगणना, २०६८ को तथ्याङ्कका आधारमा बृहद समूह अनुसार नेपालको जनसंख्याको वितरण बारेमा तलका भनाइहरु विचार गर्नुहोस् :

Statements

a. १५ देखि ५९ वर्ष उमेरसमूहको जनसङ्ख्या ५६.९६ प्रतिशत छ।

b. १४ वर्ष भन्दा कम उमेर समूहको जनसङ्ख्या ३४.९१ प्रतिशत छ।

c. ६० वर्ष वा सो भन्दा माथिल्लो उमेरको जनसङ्ख्या ८.१३ प्रतिशत छ।

10

तल दिइएका विमानस्थलहरु र ती अवस्थित प्रदेशबीच जोडा मिलाई सही उत्तर छान्नुहोस् :

Match the Following

Group A

क. बलेवा विमानस्थल

Group B

१. प्रदेश नं. ३

Group A

ख. मसिने चउर विमानस्थल

Group B

२. प्रदेश नं. ७

Group A

ग. देवल विमानस्थल

Group B

३. गण्डकी प्रदेश

Group A

घ. मघौली विमानस्थल

Group B

४. कर्णाली प्रदेश

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →