Back to all sets

Geography — Set 16

10 Questions with Answers & Explanations

Set 16 of 18

1

क्षेत्रफलको आधारमा मरुभूमिहरूलाई ठुलोबाट सानोको क्रममा मिलाउनुहोस् :

Options

Select an option above to reveal the answer.

2

नेपालमा क्रमशः हिमाली, पहाडी र तराई प्रदेशमा रहेको खेती योग्य जमिनको प्रतिशत तलकामध्ये कुन सही हो ?

Options

Select an option above to reveal the answer.

3

समूह १ र समूह २ मा जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. श्रीलंका

Group B

1. जोङ्खा

Group A

b. पाकिस्तान

Group B

2. दिवेही

Group A

c. भुटान

Group B

3. सिंहाली

Group A

d. माल्दिभ्स

Group B

4. उर्दु

4

तल दिइएका जोडाहरुमा विचार गरी सही विकल्प छान्नुहोस् :

Statements

a. डोको -> म्याग्दी

b. वेधीचित्त -> बर्दिया

c. काफल -> नुवाकोट

d. रुद्राक्ष -> भोजपुर

5

तक्ला माकन मरुभूमि कुन देशमा रहेको छ ?

Options

Select an option above to reveal the answer.

6

विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुन–कुन खाडी जोड्छ?

Options

Select an option above to reveal the answer.

7

समूह I र समूह II विच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् :

Match the Following

Group A

a. मध्यपहाडी लोकमार्ग

Group B

1. १७७६

Group A

b. मेची लोकमार्ग

Group B

2. २३२

Group A

c. सगरमाथा राजमार्ग

Group B

3. २६५

Group A

d. कर्णाली राजमार्ग

Group B

4. २६८

8

तलका वाक्यहरुमा विचार गर्नुहोस् ।

Statements

अ) चिलिमे जलविद्युत आयोजना रसुवा जिल्लामा पर्दछ ।

आ) चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा पर्दछ ।

9

खाली ठाउँ भर्नुहोस् : अ) क्यानडा र अमेरिकाबिचको सीमारेखा .................... हो । आ) थाइल्याण्डको पुरानो नाम........................ हो ।

Options

Select an option above to reveal the answer.

10

नेपालको स्थानीय तहको नयाँ विभाजन अनुसार क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →