Back to all sets

Geography — Set 15

10 Questions with Answers & Explanations

Set 15 of 18

1

जोडा मिलाएर सही उत्तर पहिचान गर्नुहोस् ।

Match the Following

Group A

अ) अरनिको राजमार्ग

Group B

१. १११ कि.मी.

Group A

आ) सिद्धार्थ राजमार्ग

Group B

२. ११२.८३ कि.मी.

Group A

इ) कोशी राजमार्ग

Group B

३. १८१.२२ कि.मी.

Group A

ई) रत्न राजमार्ग

Group B

४. ९१ कि.मी.

2

सबैभन्दा लामो समुद्री किनारा भएका देशहरुको बढ्दोबाट कमको क्रम मिलाउँदा कुन सही छ ?

Options

Select an option above to reveal the answer.

3

जलविद्युत आयोजनाको क्षमताको आधारमा सानोदेखि ठुलोको क्रम मिलाउँदा तलको कुन क्रम ठिक छ ?

Options

Select an option above to reveal the answer.

4

Cockpit of Europe भनेर कुन देशलाई चिनिन्छ ?

Options

Select an option above to reveal the answer.

5

वास्पोरस स्ट्रेटले देहायकामध्ये कुन-कुन क्षेत्रलाई छुट्याउँछ ?

Options

Select an option above to reveal the answer.

6

संरक्षण क्षेत्रहरूको स्थापनाको आधारमा सुरुदेखि पछिको क्रममा मिलाएर सही उत्तर छान्नुहोस् :

Statements

क. मनास्लु संरक्षण क्षेत्र

ख. कञ्चनजंघा संरक्षण क्षेत्र

ग. कृष्णसार संरक्षण क्षेत्र

घ. गौरीशंकर संरक्षण क्षेत्र

7

मेची राजमार्ग (झापाको चार आली देखि ताप्लेजुङ ओलाङ्चुङगोला सम्म) को लम्बाई कति छ ?

Options

Select an option above to reveal the answer.

8

कटुवाल दह कुन जिल्लामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

9

दिइएका समूह क र समूह ख विच जोडा मिलाइ सही विकल्प छान्नुहोस्।

Match the Following

Group A

अ) नेपाल पिक

Group B

१. लाङटाङ हिमाल

Group A

आ) शान्ति शिखर

Group B

२. कंचनजंघा हिमाल

Group A

इ) वाडेन पावेल पिक

Group B

३. दामोदर हिमाल

Group A

ई) भृकुटी

Group B

४. खुम्बु / महालङ्गुर हिमाल

10

पहाड पर्वतहरुको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →