Back to all sets

Geography — Set 17

10 Questions with Answers & Explanations

Set 17 of 18

1

नेपालको जलसम्पदाका बारेमा तल दिइएका भनाईमा विचार गर्नुहोस् :

Statements

I. नेपाल जलस्रोतमा एसियामै पहिलो धनी राष्ट्र हो।

II. नेपालमा ६ हजारको सङ्ख्यामा नदिनाला रहेका छन्।

III. १ हजारभन्दा बढी नदिहरु ११ कि.मि. भन्दा लामा छन्।

IV. नेपालका प्रमुख नदिका जलभण्डार क्षमता ७४ प्रतिशत छ।

2

माथिको कुन भनाई गलत छ ?

Context: तलका भनाई विचार गर्नुहोस् : a. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा प्रति परिवार औसत ४.८८ सदस्य रहेका छन्। b. २०६८ को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा बढि औसत सदस्य संख्या भएको जिल्ला कास्की हो। c. २०६८ को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम औसत सदस्य संख्या भएको जिल्ला रौतहट हो।

Statements

a. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा प्रति परिवार औसत ४.८८ सदस्य रहेका छन्।

b. २०६८ को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा बढि औसत सदस्य संख्या भएको जिल्ला कास्की हो।

c. २०६८ को राष्ट्रिय जनगणना अनुसार सबैभन्दा कम औसत सदस्य संख्या भएको जिल्ला रौतहट हो।

3

भूकम्पको मापन प्रयोग गरिने यन्त्र कुन हो ?

Options

Select an option above to reveal the answer.

4

विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

Options

Select an option above to reveal the answer.

5

तलका भनाई मध्ये सही/गलत छुट्टाउनुहोस् :

Statements

क) मर्स्याङ्दी नदीको मुहान अन्नपूर्ण हिमाल हो ।

ख) सगरमाथा महालंगुर हिमश्रृङ्खला अन्तर्गत पर्दछ ।

ग) पृथ्वीलाई आफ्नो अक्षमा एक चक्कर लगाउन २३ घण्टा ५६ मिनेट ४८ सेकेण्ड लाग्दछ ।

घ) महादेशीय विस्थापनको सिद्धान्त प्रतिपादन गर्ने व्यक्ति अल्फ्रेड वेगनर हुन् ।

6

तलकामध्ये गलत जोडा कुन हो ?

Options

Select an option above to reveal the answer.

7

देहायका देशहरुमध्ये कुन चाहिं नदीको नामबाट नामाकरण गरिएको होइन?

Options

Select an option above to reveal the answer.

8

सडक मार्गको लम्बाईको आधारमा लामोबाट छोटोको क्रममा मिलाउँदा तलका मध्ये कुन ठिक छ?

Options

Select an option above to reveal the answer.

9

जोडा मिलाएर सही विकल्प छान्नुहोस् :

Match the Following

Group A

अ) टुभालु

Group B

१. गोल्डकोस्ट

Group A

आ) घाना

Group B

२. पर्सिया

Group A

इ) इरान

Group B

३. एलिस आइल्याण्ड

Group A

ई) जिम्बावे

Group B

४. वुस्तोल्याण्ड

10

तलका वाक्यहरूमा विचार गर्नुहोस् :

Statements

अ) चिलिमे जलविद्युत आयोजना रसुवा जिल्लामा पर्दछ ।

आ) चमेलिया जलविद्युत आयोजना दार्चुला जिल्लामा पर्दछ ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →