Back to all sets

Environment — Set 3

10 Questions with Answers & Explanations

Set 3 of 6

1

"हामीले पृथ्वीको संरक्षण गर्न पहिले ध्यान पुर्याउनुपर्छ अनि अरू काम गर्नुपर्दछ ।" भन्ने नाराका साथ सञ्चालन गरिएको Earth First नामको युवाहरूको आन्दोलन कुन देशमा चलेको थियो ?

Options

Select an option above to reveal the answer.

2

दिइएका भनाइहरू विचार गरी कुन भनाइ गलत छ, पहिचान गर्नुहोस्:

Statements

अ) Diclophenec पशुहरूको उपचारमा प्रयोग हुने औषधी हो ।

आ) यो दुखाई कम गर्न प्रयोग गरिने औषधी हो ।

इ) यो औषधी प्रयोग भएको सिनो खाँदा गिद्धको मृत्यु हुने भएकोले गिद्धको अस्तित्व नै खतरामा पर्ने सम्भावना देखिएको छ ।

ई) हाल नेपालमा यसको बिक्री वितरणमा रोक लगाइएको छ ।

3

वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर कुन पुरस्कारलाई चिनिन्छ ?

Options

Select an option above to reveal the answer.

4

स्मार्ट सहरी योजना र विकाससम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

Options

Select an option above to reveal the answer.

5

सगरमाथा वृक्षरोपण महाअभियान कहिलेदेखि सुरु भएको हो?

Options

Select an option above to reveal the answer.

6

विश्व जल तथा मौसम दिवस कहिले मनाइन्छ?

Options

Select an option above to reveal the answer.

7

मानव स्वास्थ्यको लागि कति डेसिबलसम्मको आवाजलाई सामान्य मानिन्छ ?

Options

Select an option above to reveal the answer.

8

Halophyte कस्ता वनस्पतिहरुको समूह हो ?

Options

Select an option above to reveal the answer.

9

दिगो विकासका सिद्धान्तहरू तलकामध्ये कुन हो/हुन् ?

Statements

१. जैविक विविधताको संरक्षण

२. जनसंख्या नियन्त्रण

३. पृथ्वीको बहन क्षमताभित्र रहने

10

बिसौँ शताब्दी (सन् १९०१–२०००) मा पृथ्वीमा प्रत्येक दश वर्षको औषत तापक्रम वृद्धदर कति रहेको थियो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →