तलका भनाई विचार गर्नुहोस्, माथिको कुन भनाई सही छ / छन् ?
Statements
1. डा. हेमसागर बराल नेपालका पंक्षी विशेषज्ञ हुन् ।
2. डा. मुकेशकुमार चालिसे नेपालको Primates विज्ञ हुन् ।
3. डा. सुन्दरलाल बहुगुणा चिपको आन्दोलनका अगुवा हुन् ।
4. सलिम अलि नेपालका वनस्पतिविद् हुन् ।