Back to all sets

Environment — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 6

1

तलका कथनबारे विचार गर्नुहोस् :

Statements

१. ओजोन तहको क्षयीकरण नाप्ने एकाइ Dobson Unit हो।

२. ओजोन तहलाई पृथ्वीको रक्षा कवचको रुपमा लिइन्छ।

३. ओजोन तहमा प्वाल परेको जानकारी दिने Nimbus-7 हो।

2

विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

Options

Select an option above to reveal the answer.

3

IUCN ले विश्वमा पाइने सम्पूर्ण वनस्पतिलाई कति भागमा विभाजन गरेको छ ?

Options

Select an option above to reveal the answer.

4

सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?

Options

Select an option above to reveal the answer.

5

विभिन्न वनस्पतिहरूको प्रकारको बीचमा विचार गर्नुहोस् र गलत विकल्प पहिचान गर्नुहोस् ।

Options

Select an option above to reveal the answer.

6

वायुमण्डलमा रहेका ग्यासहरुको बढिबाट कमको क्रम मिलाउँदा तेस्रोमा कुन पर्छ ?

Options

Select an option above to reveal the answer.

7

नेपालमा तेस्रो पुतली गणना अभियान कुन अवधिमा सञ्चालन गर्ने तय भएको छ?

Options

Select an option above to reveal the answer.

8

दिगो विकासको महत्व कुन हो / हुन् ?

Options

Select an option above to reveal the answer.

9

नेपालका संरक्षण क्षेत्र र तीनको स्थापना मिति सम्बन्धमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. अन्नपूर्ण

Group B

1. वि.स. २०४९

Group A

b. कञ्चनजंघा

Group B

2. वि.स. २०५४

Group A

c. मनास्लु

Group B

3. वि.स. २०५५

Group A

d. कृष्णसार

Group B

4. वि.स. २०६७

10

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल कति प्रजातिका जीवजन्तु रहेका छन् ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →