खाली ठाउँ भर्नुहोस् : अ) चौधौँ योजनाको आधार वर्षमा १५-२४ वर्ष उमेर समूहको साक्षरता दर ................ रहेको छ। आ) उक्त सूचकको चौधौँ योजनाको लक्ष्य ................ रहेको छ।
Options
Select an option above to reveal the answer.
10 Questions with Answers & Explanations
Set 6 of 11
Select an option above to reveal the answer.
Group A
a. Hot Money
Group B
1. एउटा बैंकले अर्को बैंकमा खोलेको खाता
Group A
b. Soft Money
Group B
2. जलविद्युत तथा पानी निर्यातबाट कमाइएको विदेशी मुद्रा
Group A
c. White Dollar
Group B
3. कम ब्याजदरमा प्राप्त हुने ऋण
Group A
d. Nortro Account
Group B
4. बढी ब्याज कमाउने मुद्रा
Select an option above to reveal the answer.
१. नेपालमा स्थापना भएको पहिलो बैंक नेपाल बैंक लिमिटेड हो।
२. नेपाल बैंक लिमिटेडको स्थापना वि.सं. २०९३ वैशाख १४ मा भएको हो।
३. वैदेशिक लगानीमा स्थापना भएको नेपालको पहिलो वाणिज्य बैंक नभिल बैंक लिमिटेड हो।
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
I. नेपालको प्रमुख खाद्यान्न धान उत्पादनको लागि २५°C देखि ३२°C तापक्रम आवश्यक पर्छ।
II. विश्वमा सबैभन्दा बढि उत्पादन हुने बाली मकै हो।
III. नेपालको तेस्रो बाली गहुँ उत्पादनको लागि १० °C देखि १५°C तापक्रम आवश्यक छ।
IV. नेपालमा मकै खेतीको विस्तारको लागि Maize Mission कार्यक्रम सञ्चालनमा छ।
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
Time yourself, track your streak, and identify your weak areas. Free with an account.
Start practising free →