Back to all sets

Economy — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 11

1

नेपालमा नागरिक लगानी कोष (Citizen Investment Trust) को स्थापना कहिले भएको हो?

Options

Select an option above to reveal the answer.

2

Doing Business Report, 2018 अनुसार नेपाल कति औं स्थानमा रहेको छ ?

Options

Select an option above to reveal the answer.

3

सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो?

Options

Select an option above to reveal the answer.

4

आर्थिक वर्ष २०७५/७६ को नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेखित कुरा तलकामध्ये कुन हो / हुन् ?

Statements

क. पाँच वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय पाँच हजार डलर पुऱ्याउने

ख. दश वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने

ग. प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शैयाको अस्पताल स्थापना गर्ने

5

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार खानेपानीको स्रोतको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?

Options

Select an option above to reveal the answer.

6

२०७५ असार १५ मा मनाइएको राष्ट्रिय धान दिवशको नारा के थियो ?

Options

Select an option above to reveal the answer.

7

'Tax Holiday' भनेको के हो ?

Options

Select an option above to reveal the answer.

8

सरकारले नागढुङ्गा सुरुङमार्ग सञ्चालन तथा व्यवस्थानको जिम्मा कुन कम्पनीलाई दिने भएको छ ?

Options

Select an option above to reveal the answer.

9

नेपालमा क्रमशः हिमाली, पहाडी र तराई प्रदेशमा रहेको खेती योग्य जमिनको प्रतिशत तलकामध्ये कुन सही हो ?

Options

Select an option above to reveal the answer.

10

औद्योगिक व्यवसाय ऐन, २०७३ अनुसार ठुला उद्योग भन्नाले कस्तो उद्योगलाई बुझिन्छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →