Back to all sets

Economy — Set 7

10 Questions with Answers & Explanations

Set 7 of 11

1

निम्नलिखित भनाइबाट ठीक भनाइ छुट्टाउनुहोस् :

Statements

1. नेपालमा सबैभन्दा बढि पर्यटक भारतबाट आउने गर्दछन्।

2. अन्तराष्ट्रिय व्यापार सहजकरणको लागि हाल नेपाल भन्सार प्रशासनले व्यापार सहजकर्ताको भुमिका खेल्दै आएको छ।

3. नेपालमा हालसम्म १३ वटा आवधिक योजना कार्यान्वयन भएका छन्।

2

विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो?

Options

Select an option above to reveal the answer.

3

जोडा मिलाएर सही उत्तर पहिचान गर्नुहोस्।

Match the Following

Group A

अ) दुग्ध विकास संस्थान

Group B

१. सेवा क्षेत्र

Group A

आ) नेपाल खाद्य संस्थान

Group B

२. व्यापारिक क्षेत्र

Group A

इ) गोरखापत्र संस्थान

Group B

३. औद्योगिक क्षेत्र

Group A

ई) नागरिक उड्डयन प्राधिकरण

Group B

४. सामाजिक क्षेत्र

4

आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान कति रहेको छ ?

Options

Select an option above to reveal the answer.

5

आर्थिक वर्ष २०७५/७६ को बजेट वक्तव्यमा उक्त आर्थिक वर्ष मुद्रा स्फीती कति प्रतिशतमा सीमित गर्ने उल्लेख गरिएको छ ?

Options

Select an option above to reveal the answer.

6

तलका भनाईहरुमा विचार गर्नुहोस् ।

Statements

क) नेपालमा वि.सं. १९९८ मा योजना विकास समिति गठन भएको थियो ।

ख) नेपालमा योजनावद्ध विकासको सुरुवात हुँदा टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए ।

7

आर्थिक वर्ष २०७४/७५ को आर्थिक सर्वेक्षण अनुसार उक्त आ.व. को प्रथम आठ महिनामा वस्तु निर्यातको वृद्धिदर कति प्रतिशत रहेको छ ?

Options

Select an option above to reveal the answer.

8

"Fighting Poverty in Asia and Pacific" यो नारा तलकामध्ये कुन संगठन हो ?

Options

Select an option above to reveal the answer.

9

अर्थ मन्त्रालयको विसं २०८२ माघ २७ को तथ्याङ्क अनुसार आव २०८२/८३ मा नेपालको संशोधित आर्थिक वृद्धि दर कति हुने अनुमान छ ?

Options

Select an option above to reveal the answer.

10

अरुण तेस्रो जलविद्युत आयोजनाका सम्बन्धमा विचार गर्नुहोस् :

Statements

क. अरुण तेस्रो जलविद्युत आयोजनाको परियोजना स्थल संखुवासभा जिल्लामा रहेको छ ।

ख. अरुण तेस्रो जलविद्युत आयोजनाको क्षमता ९०० मेगावाट रहेको छ ।

ग. २७ बैशाख, २०७५ मा प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →