Back to all sets

Constitution — Set 6

10 Questions with Answers & Explanations

Set 6 of 7

1

नेपालको संविधान अनुसार प्रदेशको नामाकरण कसरी हुन्छ ?

Options

Select an option above to reveal the answer.

2

संसद्मा प्रधानमन्त्री र मन्त्रीको जवाफबाट असन्तुष्ट सांसदहरूले प्रष्टिकरणका लागि पुनः जवाफ माग्ने समयलाई ........ भनिन्छ।

Options

Select an option above to reveal the answer.

3

नेपालको संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको मितिले...... दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ । प्रतिनिधि सभाको अन्तिम मत परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ......... दिनभित्र प्रधानमन्त्रीको नियुक्ति सम्बन्धी प्रक्रिया पुरा गर्नुपर्दछ ।

Options

Select an option above to reveal the answer.

4

राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुनु पर्ने व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

5

नेपालको संविधानमा सर्वोच्च अदालतमा प्रधानन्यायाधिश सहित कति जना न्यायाधीश हुने व्यवस्था गरिएको छ ?

Options

Select an option above to reveal the answer.

6

नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पद रिक्त भएको अवस्थामा राष्ट्रपतिबाट सम्पादन हुने काम कसले सम्पादन गर्छ ?

Options

Select an option above to reveal the answer.

7

प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन हुने सिट संख्याको आधारमा कम सिट भएको बाट बढिको क्रममा तलका प्रदेशहरूलाई मिलाउनुहोस् :

Statements

क. प्रदेश नं. २

ख. गण्डकी प्रदेश

ग. कर्णाली प्रदेश

घ. प्रदेश नं. १

ङ. प्रदेश नं. ५

8

नेपालको संविधानमा संविधान संशोधन सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?

Options

Select an option above to reveal the answer.

9

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार संघीय विभाज्य कोषमा जम्मा गरिएको मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट संकलित अन्तः शुल्कको बाँडफाँट देहायको मध्ये कुन अनुपातमा हुने व्यवस्था गरिएको छ ?

Options

Select an option above to reveal the answer.

10

प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएका अर्थ विधेयक राष्ट्रिय सभाले प्राप्त गरेको मितिले ......... भित्र सुझाव भए सुझाव सहित प्रतिनिधि सभामा फिर्ता पठाउनु पर्दछ।

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →