Back to all sets

Constitution — Set 5

10 Questions with Answers & Explanations

Set 5 of 7

1

नेपालको संविधान अनुसार स्थानीय तहको अधिकार सूचीमा तलका कुन-कुन पर्दछन्?

Statements

अ) आधारभूत र माध्यमिक शिक्षा

आ) घर जग्गा धनी पुर्जा वितरण

इ) विपद व्यवस्थापन

ई) कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण

2

संकटकालीन अवस्थाको आदेश भएको मितिले कति समयभित्र अनुमोदनका लागि संघीय संसदका दुवै सदनमा पेश गर्नुपर्दछ ?

Options

Select an option above to reveal the answer.

3

नेपालको संविधानमा उल्लेख भए अनुसार नागरिकका कर्तव्य सम्बन्धमा विचार गर्नुहोस्।

Statements

क. नेपालको संविधानको धारा ४७ मा नागरिकका कर्तव्यको व्यवस्था गरिएको छ।

ख. राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु नागरिकको कर्तव्य हो।

4

नेपालको संविधानमा पहिलो संशोधन तलकामध्ये कुन-कुन धारामा भएको थियो ?

Statements

क. धारा ४२

ख. धारा ८४

ग. धारा १६७

घ. धारा २८६

5

देहायका मध्ये को न्याय सेवा आयोगको सदस्य होइन ?

Options

Select an option above to reveal the answer.

6

संकटकालिन व्यवस्था सम्बन्धी प्रावधान नेपालको संविधानको कुन धारामा रहेको छ ?

Options

Select an option above to reveal the answer.

7

प्रधानन्यायाधीश वा संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा ............. अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था नेपालको संविधानको धारा .........मा उल्लेख गरिएको छ।

Options

Select an option above to reveal the answer.

8

प्रदेश नम्बर ७ को प्रदेश सभा कति सदस्यीय रहेको छ ?

Options

Select an option above to reveal the answer.

9

नेपालको संविधानको पहिलो संशोधन तत्कालिन व्यवस्थापिका-संसदबाट ........... मा पारित भई .......... मा राजपत्रमा प्रकाशित भएको थियो ।

Options

Select an option above to reveal the answer.

10

नेपाल अधिराज्यको संविधान २०१५, को मस्यौदा गर्न गठित मस्यौदा समितिको अध्यक्ष को थिए ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →