Back to all sets

Constitution — Set 7

8 Questions with Answers & Explanations

Set 7 of 7

1

नेपालको संविधान अनुसार तलकामध्ये कुन विषय संघको एकल अधिकारमा पर्छन् ?

Statements

१. युद्ध र प्रतिरक्षा

२. अन्तरदेशीय, अन्तरप्रदेश प्रशारण लाइन

३. भन्सार महशुल

४. सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सिर्जना

2

उपराष्ट्रपति पदको दोस्रो कार्यकालको लागि नन्द बहादुर पुन कहिले निर्वाचित भएको हुन् ?

Options

Select an option above to reveal the answer.

3

विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुख पदमा कसलाई चयन गरियो ?

Options

Select an option above to reveal the answer.

4

नेपालको संविधानमा संविधान संशोधन सम्बन्धी व्यवस्था कुन धारामा गरिएको छ ?

Options

Select an option above to reveal the answer.

5

तल दिइएका कुन- कुन पदाधिकारीको नियुक्ति राष्ट्रपतिबाट हुन्छ ?

Statements

अ) प्रधानमन्त्री

आ) प्रधानन्यायाधिश

इ) सर्वोच्च अदालतका न्यायाधीश

ई) नेपाली राजदूत

6

नेपाली जनताको नामबाट जारी भएको पहिलो संविधान कुन हो ?

Options

Select an option above to reveal the answer.

7

नेपालको संविधान अनुसार स्थानीय तहको अधिकार सूचीमा तलका कुन-कुन पर्दछन्?

Statements

अ) आधारभूत र माध्यमिक शिक्षा

आ) घर जग्गा धनी पुर्जा वितरण

इ) विपद व्यवस्थापन

ई) कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण

8

राष्ट्रिय सभा नियमावली, २०७५ अनुसार राष्ट्रिय सभामा रहने समितिहरूमध्ये कुन होइन ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →