Back to all sets

Constitution — Set 4

10 Questions with Answers & Explanations

Set 4 of 7

1

गाउँ कार्यपालिकाको गठन सम्बन्धमा तलका भनाई विचार गर्नुहोस् :

Statements

a. गाउँपालिकाबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष

b. प्रत्येक वडाबाट निर्वाचित वडाअध्यक्ष

c. गाउँ सभाद्वारा आफुमध्येबाट निर्वाचित ५ महिला सदस्य

d. दलित र अल्पसंख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ सदस्य

2

नेपालको संविधानको सम्बन्धमा जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. धारा ४९

Group B

1. राज्यको दायित्व

Group A

b. धारा ५०

Group B

2. राज्यका नीतिहरु

Group A

c. धारा ५१

Group B

3. मार्गनिर्देशकका रुपमा रहने

Group A

d. धारा ५२

Group B

4. राज्यका निर्देशक सिद्धान्त

3

जिल्ला न्यायाधीशहरुको नियुक्ति ................. को सिफारिसमा ................. बाट हुन्छ।

Options

Select an option above to reveal the answer.

4

म्याग्नाकार्टामा माथिका कुन अधिकार समावेश गरिएका थिए ?

Context: तलका भनाईको विचार गर्नुहोस् : 1. सम्पत्तिको अधिकार 2. व्यक्तिगत स्वतन्त्रताको अधिकार 3. जथाभावी सजायविरुद्धको अधिकार 4. स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार

Statements

1. सम्पत्तिको अधिकार

2. व्यक्तिगत स्वतन्त्रताको अधिकार

3. जथाभावी सजायविरुद्धको अधिकार

4. स्वतन्त्र र निष्पक्ष पुर्पक्षको अधिकार

5

विसं २०८२ चैत २२ को प्रतिनिधि सभा बैठकद्वारा सभामुख पदमा कसलाई चयन गरियो ?

Options

Select an option above to reveal the answer.

6

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कस्तो निर्वाचन प्रणाली अपनाउने व्यवस्था छ?

Options

Select an option above to reveal the answer.

7

सार्वभौमसत्ता नेपाली जनतामा निहित रहने उल्लेख भएको नेपालको पहिलो संविधान कुन हो ?

Options

Select an option above to reveal the answer.

8

नेपालको अन्तरिम शासन विधान, २००७ कहिले जारी भएको हो ?

Options

Select an option above to reveal the answer.

9

नेपालको संविधानमा उल्लेख भएका धारा र ती धारामा भएको व्यवस्थाको सम्बन्धमा जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

a. धारा ५६

Group B

1. राज्यशक्तिको बाँडफाँड

Group A

b. धारा ५७

Group B

2. राज्यको संरचना

Group A

c. धारा ५८

Group B

3. आर्थिक अधिकारको प्रयोग

Group A

d. धारा ५९

Group B

4. अवशिष्ट अधिकार

10

नेपालको संविधान अनुसार प्रदेश सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →