Back to all sets

Science & Technology — Set 11

10 Questions with Answers & Explanations

Set 11 of 12

1

विभिन्न यौगिकको रासायनिक नाम र तिनीहरूको सूत्रबीच जोडा मिलाउनुहोस् ।

Match the Following

Group A

क. ईथाईल अल्कोहल

Group B

१. NaHCO3

Group A

ख. पोटासियम हाइड्रोअक्साइड

Group B

२. Na2CO3

Group A

ग. सोडियम कार्बोनेट

Group B

३. KOH

Group A

घ. सोडियम बाईकार्बोनेट

Group B

४. C2H5OH

2

हालै नासाले चन्द्रमाको परिक्रमा गर्ने उद्देश्यका साथ अन्तरिक्षयात्रीसहित पठाएको ऐतिहासिक मिसनको नाम के हो ?

Options

Select an option above to reveal the answer.

3

विभिन्न खोज र खोजकर्ता बिच जोडा मिलाई सही विकल्प छनौट गर्नुहोस्।

Match the Following

Group A

रक्त सञ्चार प्रणाली

Group B

रवर्ट हुक

Group A

मानव कोष

Group B

कार्ल ल्याण्डस्टेनर

Group A

रगतको प्रकार

Group B

विलियम हार्भे

Group A

सिरिन्ज

Group B

फ्रान्सिस रेण्ड

4

भिटामिन ए का बारेमा तलका भनाईहरु विचार गर्नुहोस् ।

Statements

1. विशेषतः अँध्यारो समयको Vision को लागि Retinol चाहिन्छ।

2. यसले हड्डीको विकासमा सहयोग पुयाउँछ।

3. यसले Infection बाट बचाउँछ त्यसैले यसलाई Anti infective vitamin पनि भनिन्छ।

4. यसले केही क्यान्सरहरुबाट समेत बचाउँछ।

5

Tending to move away from the centre or axis is called .............

Options

Select an option above to reveal the answer.

6

मेण्डलले प्रयोगका लागि केराउको बिरुवा छान्नुको प्रमुख कारण के थियो ?

Options

Select an option above to reveal the answer.

7

तलका शब्दहरू कुन समूहमा पर्छन् ? Pathology, Cardiology, Radiology, Ophthalmology

Options

Select an option above to reveal the answer.

8

विभिन्न आविष्कार र तिनको आविष्कार सम्बन्धी जोडा मिलाउनुहोस् :

Match the Following

Group A

a. इन्सुलिन

Group B

1. गडफ्री हाउन्सफिल्ड

Group A

b. बि.सि.जि. भ्याक्सिन

Group B

2. काल्मेट ग्युरिन

Group A

c. सि.टी. स्क्यान

Group B

3. रफ वेटिङ

Group A

d. रेफ्रिजेरेटर

Group B

4. जेकब पार्किन्स

9

डार्बिनको सिद्धान्त तलकामध्ये कुन हो/हुन् ?

Options

Select an option above to reveal the answer.

10

Vitamin K का सम्बन्धमा तलका भनाईहरू विचार गर्नुहोस्।

Statements

१. Vitamin K1 हरियो फलफूल, सामपात र गाईको दुधमा पाइन्छ।

२. Vitamin K2 लाई आन्द्रामा भएको bacteria ले बनाउँछ।

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →