कृषि तथा वन विज्ञान विश्वविद्यालयले विज्ञान केन्द्र कहाँ स्थापना गर्ने निर्णय गरेको छ ?
Options
Select an option above to reveal the answer.
10 Questions with Answers & Explanations
Set 10 of 12
Select an option above to reveal the answer.
१. E = mc² सिद्धान्तका प्रतिपादक अल्बर्ट आइन्सटाइन हुन् ।
२. कुनै पनि भाँडोमा केहि वस्तु डुबायो भने त्यहीं वस्तु वरावरको पानी त्यहाँबाट विस्थापित हुन्छ भन्ने सिद्धान्त पत्ता लगाउने प्रसिद्ध वैज्ञानिक जोन डाल्टन हुन् ।
३. म्याडम क्युरीले आफ्नो जीवनकालमा दुईपटक सन् १९०३ र १९११ मा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ।
1. Vitamin D का सक्रिय रुप Calciferol र Cholechaliciferol हो ।
2. Vitamin D बन्नका लागि सूर्यको प्रकाश र खाना दुवै चाहिन्छ ।
3. Vitamin D को कमीले बच्चाहरुमा Osteomalacia हुन्छ ।
4. Vitamin D को कमीले वयस्कहरुमा Rickets हुन्छ ।
Select an option above to reveal the answer.
भनाई (A): पितृत्व ठेगाना पत्ता लगाउन तथा हत्या, बलात्कार मुद्दामा अपराधी पत्ता लगाउन DNA finger printing एउटा विश्वसनीय साधन बनेको छ ।
कारण (R): मौका तहकिकातमा प्राप्त रौं, थुक, विर्य आदि प्रमाणजन्य अवशेषहरु DNA Analysis का लागि पर्याप्त हुन्छन् ।
1. अवशेषबाट प्राप्त प्रमाण
2. तुलनात्मक शरिर रचनाबाट प्राप्त प्रमाण
3. भ्रुण सम्बन्धी प्रमाण
4. अवशेषाङ्गबाट प्राप्त प्रमाण
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
Select an option above to reveal the answer.
Time yourself, track your streak, and identify your weak areas. Free with an account.
Start practising free →