Back to all sets

International Relations — Set 8

10 Questions with Answers & Explanations

Set 8 of 24

1

अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौता (New START Treaty) को अवधि कहिले समाप्त भएको हो ?

Options

Select an option above to reveal the answer.

2

नेपालमा बेलायती सहयोगको क्षेत्र कुन होइन ?

Options

Select an option above to reveal the answer.

3

संयुक्त राष्ट्र संघको आव्हानमा अन्तराष्ट्रिय नारी दशक कहिले मनाइएको थियो ?

Options

Select an option above to reveal the answer.

4

सन् २०१८ का लागि संयुक्त राष्ट्र संघको बजेटमा दायित्व बहन गर्ने देशहरूलाई बढिबाट कमको क्रममा मिलाउनुहोस् :

Statements

क. चीन

ख. जापान

ग. फ्रान्स

घ. जर्मनी

ङ. संयुक्त अधिराज्य

5

तल दिइएका मध्ये कुन भनाई सही हो / हुन् ?

Statements

क. बुर्किना फासो अफ्रिका महादेशमा पर्ने देश हो।

ख. Burkina Faso को अर्थ Land of Incorruptible people हुन्छ ।

ग. बुर्किना फासोसँग नेपालको दौत्य सम्बन्ध कायम भएको छ ।

6

Convention on the elimination of all forms of Discriminations Against Women (CEDAW) लाई संयुक्त राष्ट्र संघले कहिले पारित गरेको हो ?

Options

Select an option above to reveal the answer.

7

विश्व सङ्गीतको सर्वोच्च अवार्ड ग्रामी (सन् २०२६ मा) अन्तर्गत ‘एल्बम अफ द इयर’ विधाको अवार्ड कसलाई प्रदान गरियो?

Options

Select an option above to reveal the answer.

8

International Red Cross ले नोवेल शान्ति पुरस्कार प्राप्त गरेका वर्षहरू तलकामध्ये कुन-कुन हुन् ?

Statements

१. सन् १९१७

२. सन् १९४४

३. सन् १९६३

9

दर्जनौँ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ?

Options

Select an option above to reveal the answer.

10

विश्वकप फुटबल को फाइनलमा पहिलो आत्मघाती गोल कुन टिमको तर्फबाट भएको थियो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →