Back to all sets

International Relations — Set 7

10 Questions with Answers & Explanations

Set 7 of 24

1

संयुक्त राष्ट्रसंघीय बालकोष (UNICEF) को प्रधान कार्यालय कहाँ रहेको छ ?

Options

Select an option above to reveal the answer.

2

एसियाका ठुला अर्थतन्त्रबिच डलरमाथिको निर्भरता घटाउने उद्देश्यका साथ नयाँ सहमति कहिले कायम भएको हो ?

Options

Select an option above to reveal the answer.

3

नेपालको कुटनीतिक सम्बन्ध कायम भएका मुलुक र सम्बन्ध स्थापित भएको वर्ष विच जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छनौट गर्नुहोस्।

Match the Following

Group A

a. अर्जेन्टिना

Group B

1. सन् १९६०

Group A

b. बंगलादेश

Group B

2. सन् १९५८

Group A

c. जर्मनी

Group B

3. सन् १९७२

Group A

d. इजरायल

Group B

4. सन् १९६२

4

'World Conscience' नामक वार्षिक प्रकाशन तहका मध्ये कुन संस्थाको हो ?

Options

Select an option above to reveal the answer.

5

एसियाली खेलकुदमा पदक जित्ने नेपाली खेलाडी तलकामध्ये कुन-कुन हुन् ?

Statements

क. दीपक विष्ट

ख. आयशा शाक्य

ग. मनिता शाही

6

“महिला अधिकार : मानव अधिकार" यो नारा कुन सम्मेलनले पारित गरेको थियो ?

Options

Select an option above to reveal the answer.

7

नेपालले श्रम सम्झौता गरेको पहिलो राष्ट्र कुन हो ?

Options

Select an option above to reveal the answer.

8

संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्था र तिनको प्रधान कार्यालय रहेको शहरको जोडा दिइएको छ । विचार गर्नुहोस् । माथिका कुन जोडा सही छन् ?

Statements

अ) UNDP -> न्यू योर्क

आ) UNICEF -> पेरिस

इ) UNHCR -> जेनेभा

ई) IAEA -> जेनेभा

9

‘दी डार्क क्लाउड’ नामक औपन्यासिक कृतिका सर्जक को हुन्?

Options

Select an option above to reveal the answer.

10

संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ लाई नेपालले कहिले अनुमोदन गर्यो ?

Options

Select an option above to reveal the answer.

Practice these questions interactively

Time yourself, track your streak, and identify your weak areas. Free with an account.

Start practising free →